प्राइम भिजन इन्टरनेशनल कलेजले शिक्षण सुधार प्रतिवेदन सार्वजनिक
धरान : धरानस्थित प्राइम भिजन इन्टरनेशनल कलेजले मङ्गलवार शिक्षण विकास कार्यशालासम्बन्धी गुणस्तर सुधार प्रतिवेदन मङ्गलवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।
नेदरल्याण्डका अन्तर्राष्ट्रिय शिक्षाविद् विल भान कोनिइसबुगले एक महिनाको शिक्षण अभ्यास र अवलोकनपछि तयार पारेको प्रतिवेदनमा कलेजका अध्यापन शैली, प्रविधिमूलक सिकाइ, परियोजना–आधारित शिक्षण र शिक्षा योजना परिमार्जन गरी सुधार...








