;

धरानमा नगरस्तरिय नक आउट प्रतियोगिता कार्तिक २२ देखि हुने

धरान: धरान सिटी फुटबल क्लबको आयोजनामा आगामी कार्तिक २२ देखि २९ सम्म नगरस्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिता धरान १६ स्थित धरान रंगशालामा आयोजना हुने भएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख, उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगितामा आयोजकसहित धरानका ८ टिमले सहभागिता जनाउने शनिबार पत्रकार महासङ्घ सुनसरी...

आँखी झ्यालबाट हेर्दा लाल कान्छी

आँखी झ्यालबाट हेर्दा लाल कान्छी
तमोरै खोलाको छाल कान्छी, छोटो छ जीवन लाल कान्छी धानैमा नाचौं घुमेर, आउँदैन फेरी उमेर । ओ.......रि.......ल्लो । बाह्रैमा हाते बाबियो डोरी त्यो पनि मक्किन्छ आज र भोलि दिन गन्दागन्दै जीन्दगी सक्किन्छ । ओ.......रि.......ल्लो । सुनिता थेगिम र डि.बी. लिम्बूको पाश्र्व गायकीमा सुरु हुने लाल कान्छी टेलि शृङ्खलाले हाक्पारे साम्लोको विरहमा पस्न बाध्य त बनाउँछ नै । लिम्बुवान भूमिको प्राकृतिक संगीतमा...

इब्राहिम ट्राओरे : के अफ्रिकामा नयाँ थोमस संकारा उदाएका हुन् ?

इब्राहिम ट्राओरे : के अफ्रिकामा नयाँ थोमस संकारा उदाएका हुन् ?
लेखक : एलन म्याक्लियोड बुर्किना फासोका नेता इब्राहिम ट्राओरे आफ्नो मुलुकको पुनर्निर्माण गर्दैछन् । यो प्रक्रियामा उनले पश्चिमा मुलुकमा भने दुस्मन थपिरहेका छन् । सन् २०२२ मा सत्तामा आएसँगै यी सैन्य क्षेत्रका युवा नेताले फ्रान्सका सेनालाई बुर्किना फासोबाट धपाए । पश्चिमा बहुराष्ट्रिय निगमहरू निकालिदिए । साथै आफ्नो मुलुकलाई रुस, क्युबा र भेनेजुएलाको निकट ल्याएर उभ्याइदिए । अफ्रिकी एकताको प्र...

कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मैझारो’ को गीत साकेला नाचौ बोलको गीत सार्वजनिक

कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मैझारो’ को गीत साकेला नाचौ बोलको गीत सार्वजनिक
धरान : यहि कार्तिक ७ गते भाईटिकाको दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैझारो’ को दोस्रो गीत साकेला नाचौ रिलिज भएको छ । गीतमा चलचित्रका सबै मुख्य कलाकारहरुले साकेला नाचेका छन । राजेश पायल राई र मेलिना राईको आवाजमा रहेको गीतमा दयाहाङ राई, धिरज मगर, मिरुना मगर, तक्मे बुढा, रजनी गुरुङ,दिया पुन लगायत सम्पुर्ण कलाकारहरु निर्क जोसीला भएर नाचेका छन ।पदम साधना कुलुङ को शब्द तोरेम्पाहाङ राईको संगी...

जेन–जी र उर्लदो बैंस

जेन–जी र उर्लदो बैंस
कवि नरेश शाक्यले बैंस शीर्षकमा एउटा दार्शनिक कविता लेखेका छन् । उनको यो कविताको सारांश हो, बैंस छँदै सबथोक गर्नु पर्छ । बैंस घर्केपछि त पछुताउनु बाहेक केहि बाँकी रहँदैन । बैंसका बारेमा अनेकान साहित्यकारले अनेक रचना गरेका छन । जवानी छँदै केही गर्न हौसाएका छन् । नत्रता ‘जोवन गयो बैंस त गएन लै लै’ जस्ता विरही गीत गाएर मनको सन्तोष पुरा गर्नुको विकल्प छैन । गाउँघरमा गीतको माध्यमबाट बैंसको सटिक ब...

दन्तकालीमा भित्र्याइयो फूलपाती

दन्तकालीमा भित्र्याइयो फूलपाती
धरान : धरान १४ विजयपुर स्थित दन्तकाली मन्दिरमा हर्कबढाईकासाथ वडा दशैंको फूलपाती भित्र्याइएको छ । आज सोमबार दिउँसो साइतमा फूलपाती भित्र्याइएको हो । दुर्गाको नौ वटा रूपमध्ये ‘कालरात्रि’ स्वरूपको आज विशेष पुजाआराधाना गरिन्छ ।आजको दिन देशभरका शक्तिपिठहरुमा फूलपाती भित्र्याउने चलन छ । फूलपाती भित्र्याउन मन्दिरबाट बाजासहितको टोली पिण्डेश्वर मन्दिरतर्फ गएको थियो । त्यहाँबाट ३ जना पुजारीले खोजेर सङ्...

भिम लामाको चलचित्र‘पहिचान’ को टिजर सार्वजनिक, मंसिर ५ गतेबाट देशभर प्रदर्शन हुदै

भिम लामाको चलचित्र‘पहिचान’ को टिजर सार्वजनिक, मंसिर ५ गतेबाट देशभर प्रदर्शन हुदै
धरान : यहि मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पहिचान’ (लडाई पहिचानको) टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरले कोशी प्रदेशको नाम विरोध गर्दै चलिरहेको ‘नो कोशी’ आन्दोलनको कथालाई प्रस्तुत गरेको छ । लिम्बुहरुले आफनो कवाजको रुपमा लिएको सिलाम साक्मा अंकित झण्डा बनाइएको लडाई पहिचानको टिजरले केही समय अघि चलेको पहिचानवादीहरु जनजातीहरुको नो कोशीको आन्दोलनको कथा बोल्ने छ । टिजरमा, नायिक...

अध्यक्ष र संयोजकको कथा : पत्रकारलाइ कथा लेख्ने बेथा

अध्यक्ष र संयोजकको कथा : पत्रकारलाइ कथा लेख्ने बेथा
जेन–जी आन्दोलनको रापताप सेलाउँदै गर्दा असोज ९ र १० गते माओवादी केन्द्रले केन्द्रिय समितिको बैठक सम्पन्न गर्‍यो । आउँदो मंसीरसम्ममा महाधिवेसन गर्ने निर्णय गर्दै प्रचण्ड संयोजक रहेको महाधिवेसन आयोजक समिति पनि बनायो । प्रचण्ड संयोजक रहेको यो समितिले महाधिवेसन गर्ने/नगर्ने या अर्थोकै गर्ने गर्भगृह मै छ । शान्ति प्रक्रियामा आएसंगै माओवादी पार्टीको बैठक, सम्मेलन, महाधिवेसन कुनै हटिया या कुनै रामरमिता...

तपाईंको पहाड घर कहाँ हो ?

तपाईंको पहाड घर कहाँ हो ?
एउटा पहाडियाले अर्को पहाडियालाई भेट्दा पहिलो प्रहर प्रश्न हुन्छ, ‘तपाँइको पहाड घर कहाँ हो ?’ त्यसपछि, ‘आफु कस्मा ?’ भनेर जात–विरादरी सोध्छन या सोध्लान । पहाडमा पुख्र्योली थातथलो भएकाहरुबीच भेटघाट वा चिनजान हुँदा सोधिने वा जानकारी लिने यो आम वाक्य हो ।जसरी उपत्यकाका रैथानेहरु समयअनुसार तपाइले चिया खानु भयो, खाजा खानु भयो, खाना खानु भयो ? भनेर अनायस सोध्ने गर्छन । यो वाक्य त्यस्तै एउटा परिचय गर्...

बहु प्रतीक्षित चलचित्र ‘बलिदान’को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक

बहु प्रतीक्षित चलचित्र ‘बलिदान’को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक
धरान :आगामी सोमबार फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ। यस गीतमा सुजन चापागाईँले सङ्गीत तथा सुजन र भुषण खतिवडाले स्वर दिएका छन् भने शब्द हर्क साउदको रहेको छ। भिडियोमा घना जङ्गलबिचको आदिवासी बस्ती देखाइएको छ, जहाँ आदिवासीहरूबिच अभिनेता समीर भट्टले नृत्य र अभिनय गरेका छन्। भिडियोमा कोरियोग्राफर समेत रहेका...
;