धरानमा भदौ ५ मा ‘कुटुम्ब ब्याण्ड’सँग पासा खलःको सांगीतिक सहकार्य
धरान :लोप हुँदै गएका मौलिक बाजा, संस्कार र संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई मौलिक वाद्यवादनतर्फ आकर्षित गर्ने उद्देश्यले धरानमा ‘कुटुम्ब ब्याण्ड’ र पासा खलः धरानबीच सांगीतिक सहकार्य हुने भएको छ।
मौलिक बाजा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै पासा खलः धरानको आयोजनामा आगामी भदौ ५ गते धरानको भानुचोकमा ‘ईकोस अफ हेरिटेज ’ सांगीतिक कार्यक्रम आयोजना हुने भएको हो ।
पासा खलका मह...









