;

धरानमा बाढीपहिरोमा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै गाईजात्रा

धरानमा बाढीपहिरोमा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै गाईजात्रा
धरान : नेवार समुदायले आफन्तजनको निधनप्रति श्रद्धाञ्जली तथा भदौ १० गतेको बाढीपहिरोमा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै शनिबार धरानमा सापारु (गाईजात्रा) मनाएको छ। सिद्धि नेवा: परिषद्बबाट निकालिएको सामूहिक गाईजात्रा छाताचोक,नेपाल टेलिकम, पुरानो बजार हुँदै भानुचोकबाट पुनः परिषद् भवनमा पुगेर औपचारिक रूपमा समापन गरिएको थियो। गाईजात्रामा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा परिवारका सद...

धरान ५ स्थित १ करोड १ लाखमा हिमाली माविको ४ कोठे भवन निर्माण,बेघाले गरे शिलान्यास

धरान ५ स्थित १ करोड १ लाखमा हिमाली माविको ४ कोठे भवन निर्माण,बेघाले गरे शिलान्यास
धरान : धरान–५ स्थित हिमाली माध्यमिक विद्यालयमा ४ कोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ। सोमबार धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्रविक्रम बेघाले विद्यालय परिसरमा भवनको शिलान्यास गरेका हुन्। विद्यालयमा आवश्यक कक्षाकोठा थप गर्दै पठनपाठनका लागि सहज वातावरण निर्माण गर्ने उद्देश्यले भवन निर्माण गर्न लागिएको हो। भवन निर्माणका लागि धरान उपमहानगरपालिकाले ई–बिडिङमार्फत ठेक...

धरानमा भदौ ५ मा ‘कुटुम्ब ब्याण्ड’सँग पासा खलःको सांगीतिक सहकार्य

धरानमा भदौ ५ मा ‘कुटुम्ब ब्याण्ड’सँग पासा खलःको सांगीतिक सहकार्य
धरान :लोप हुँदै गएका मौलिक बाजा, संस्कार र संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई मौलिक वाद्यवादनतर्फ आकर्षित गर्ने उद्देश्यले धरानमा ‘कुटुम्ब ब्याण्ड’ र पासा खलः धरानबीच सांगीतिक सहकार्य हुने भएको छ। मौलिक बाजा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै पासा खलः धरानको आयोजनामा आगामी भदौ ५ गते धरानको भानुचोकमा ‘ईकोस अफ हेरिटेज ’ सांगीतिक कार्यक्रम आयोजना हुने भएको हो । पासा खलका मह...

हिबिस्कस बाल क्लबका पदाधिकारी र वडाध्यक्षबीच परिचयात्मक कार्यक्रम सम्पन्न

हिबिस्कस बाल क्लबका पदाधिकारी र वडाध्यक्षबीच परिचयात्मक कार्यक्रम सम्पन्न
धरान : हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ मा नवगठित हिबिस्कस बाल क्लबका पदाधिकारी र धरान उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष नरेशकुमार इवारमबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडाध्यक्ष इवारमले बालबालिकाका हक, अधिकार, कर्तव्य तथा समाजमा उनीहरूको भूमिकाबारे जानकारी गराउँदै नेतृत्व विकास, अनुशासन र सामाजिक उत्तरदायित्वका विषयमा प्रेरणादायी मन्तव्य व्यक्त गर...

भुपेनको निर्णायक गोलमा पूर्वेली भेट्रान च्याम्पियन

भुपेनको निर्णायक गोलमा पूर्वेली भेट्रान च्याम्पियन
धरान : चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता २०८३’ को उपाधि पूर्वेली भेट्रान बिर्तामोडले उपाधि हात पारेको छ। शनिवार धरान रङ्गशालामा सम्पन्न फाइनल खेलमा आयोजक हाम्रो धरान भेट्रानलाई १–० गोलले पराजित गर्दै पूर्वेली च्याम्पियन बनेको हो। प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफको ९औँ मिनेटमा भुपेन लिम्बूले गरेको निर्णायक गोल नै निर्णायक बन्यो। खेल अवधिभर गोल अवसर प्राप्त गरेको आयोजक टोलीले ग...

क्रियटिभ स्कुल फुटसलमा देउराली चिल्ड्रेनको दोहोरो सफलता

क्रियटिभ स्कुल फुटसलमा देउराली चिल्ड्रेनको दोहोरो सफलता
धरान : क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम्पियनसिप २०८३ को दुवै उपाधी देउराली चिल्ड्रेन एकेडेमीले हात पारेको छ । शनिबार भएको फुटसलमा १६ टिमलाई पछि पार्दै देउराली चिल्ड्रेनले सो उपाधी हात पारेको हो । प्रतियोगितामा देउराली चिल्ड्रेन एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै छात्र र छात्रातर्फको दुवैमा प्रथम स्थान हासिल गर्न सफल बनेको थियो । त्यसैगरी, छात्रतर्फ  एक्वा सेकेन्डरी बोर्डि...

हाम्रो भेट्रान फाईनलमा पुग्न सफल, विराट भेट्रान स्तब्ध

हाम्रो भेट्रान फाईनलमा पुग्न सफल, विराट भेट्रान स्तब्ध
धरान : धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता’अन्तर्गत सोमबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक हाम्रो भेट्रान धरान विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । धरान–१६ स्थित रङ्गशालामा सम्पन्न खेलमा आयोजक हाम्रो भेट्रानले विराट भेट्रानलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा विराट भेट्रानका प्रकाश थापाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।प्रतिस्पर्धात्मक बनेको खेलको...

पूर्वेली भेट्रान सेमिफाइनल प्रवेश

पूर्वेली भेट्रान सेमिफाइनल प्रवेश
धरान : धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता’अन्तर्गत चौथो क्वाटरफाइनल खेलमा पूर्वेली भेट्रान फुटबल क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । सोमबार धरान १६ स्थित रगंशालामा जारी खेलमा पूर्वेली भेट्रानले हाम्रो इटहरी भेट्रानलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा पूर्वेली भेट्रानका प्रवी...

लोकतन्त्रको अभ्यास गर्दै विद्यार्थीले गरे शिक्षा नीतिमाथि बहस

लोकतन्त्रको अभ्यास गर्दै विद्यार्थीले गरे शिक्षा नीतिमाथि बहस
धरान : धरानका विद्यार्थीहरूले मंगलबार लोकतन्त्रको अभ्यास गर्दै शिक्षा नीतिमाथि बहस गरेका छन्। धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहल केही घण्टाका लागि संसद् जस्तै बनेको थियो,जहाँ विद्यार्थीहरूले शिक्षा नीति, युवा अवसर र सामाजिक विषयमा तार्किक प्रस्तुति दिएका थिए। धरान उपमहानगरव्यापी ‘एसईई स्पिकर–२०८३, सिजन–६’ अन्तर्गत आयोजित नमुना संसद्मा सहभागी विद्यार्थीहरूले सभामुख, प्रधानमन्त...

बेलकामाथि हाम्रो भेट्रानको गोल वर्षा

बेलकामाथि हाम्रो भेट्रानको गोल वर्षा
धरान :धरानमा जारी चौथो ‘हाम्रो भेट्रान फुटबल प्रतियोगिता २०८३’ अन्तर्गत सोमबार सम्पन्न क्वाटरफाइनल खेलमा हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा भएको खेलमा आयोजक हाम्रो भेट्रानले सुरुदेखिनै आक्रामक खेल प्रदर्शन गरेको थियो । टोलीको जितमा जिवन लिम्बु र पदम राई ले दुई÷दुई गोल गरे । जिवनले खेलको ११औँ र ३०औँ ...
;