;

तोडफोड,आगजनी,लुटपाटको क्षति विवरण संकलन गर्ने धरान उपमहानगरपालिकाले बनायो समिती

तोडफोड,आगजनी,लुटपाटको क्षति विवरण संकलन गर्ने धरान उपमहानगरपालिकाले बनायो समिती
धरान : जेन जी आन्दोलनको नाममा भदौ २४ गते धरानमा भएको तोडफोड, लुटपाट र आगजनीबाट भएको क्षतिको विवरण संकलन गर्न धरान उपमहानगरपालिकाले समिती बनाएको छ। नगर सभा अघि शनिवार भएको कार्यपालिका बैठकमा धरानमा भएको घट्नाको छानविन समिति गठन गर्ने प्रस्ताव धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले राखेका थिए । कुरा उठेपछि नगर प्रमुख हर्क साम्पाङ उपप्रमख अईन्द्र विक्रम बेघालाई संयोजक बस्न आग्रह गरी क्षतिको विवरण संक...

विदेशमा पढ्नलाई मात्र चालु आवमा ६४ अर्ब १५ करोड खर्च

विदेशमा पढ्नलाई मात्र चालु आवमा ६४ अर्ब १५ करोड खर्च
काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ । सेवा खाता अन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड रहेको हो । बैंकका अनुसार अघिल्लो वर...

नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा, सोमबार उड्ने

नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा, सोमबार उड्ने
काठमाडौँ- वेस्ट इन्डिजविरुद्ध युनिटी कप टी–२० आई खेल्न जाने नेपाली क्रिकेट टोलीले यूएई सरकारबाट भिसा पाएको छ। संयुक्त अरब इमिरेट्स (यूएई)ले तीन खेलको यो शृंखला शारजाह क्रिकेट स्टेडियममा खेल्न जाने नेपाली टोलीका लागि आइतबार भिसा दिएको हो । आगामी सेप्टेम्बर २७ देखि ३० सम्म हुने यो प्रतियोगिताको टोली क्यानले घोषणा गरिसकेको छ । प्रतियोगिता खेल्न नेपाली टोली शुक्रबार युएई जाने कार्यक्रम थियो। तर, जे...
;