नेपाल पुलिस र ज्वालामुखी सेमिफाइनलमा,सुनाखरी एकेडेमी कप फुटबल
धरान : सुनसरी जिल्ला अन्तर विद्यालय ‘सुनाखरी कप फुटबल’को पहिलो क्वाटर फाइनल खेलमा नेपाल पुलिसले माउन्ट हर्मन स्कुललाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
दोस्रो खेलमा ज्वालामुखी स्कुलले हिम शिखर स्कुललाई २–० को अन्तरले हराउँदै सेमी फाइनलमा पुगेको छ । शुक्रबार एन्फामा जारी पहिलो खेलको नेपाल पुलिस स्कुलका समीर राईले खेलको पहिलो हाफको १० मिनेट,दोस्रो हाफको २० मिनेट र २३ ...








