मंसिर २० गते धरानमा १७औँ जगन्नाथ रथयात्रा
धरान : इस्कोन मन्दिर धरानको आयोजनामा १७औँ जगन्नाथ रथयात्रा आगामी मंसिर २० गते मनाइने भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा इस्कोन धरानले भगवान् श्री जगन्नाथ, बलदेव र सुभद्रा महारानी सुवर्णरथमा विराजमान गर्दे धरान परिक्रममा गर्ने इस्कोन धरानका अध्यक्ष अधिराज राईले जानकारी दिए ।
रथयात्रा इस्कोन धरान समीचोक देखि पुरानो बजार,भानुचोक,छाताचोकदेखि पुन रथ मन्दिरमा आगमनपछि महाप्रसाद वितरण गरिन...







