तेह्रथुमबाट नेकपाका उम्मेदवार रनध्वज लिम्बू कन्दङवाको उम्मेदवारी, ‘तारा’ चिन्हमा मतदान गर्न अपिल
धरान : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तेह्रथुम जिल्लाबाट नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका रनध्वज लिम्बू कन्दङवाले व्यवस्थापिकाको मुख्य भूमिका नीति तथा कानुन निर्माण भएको बताएका छन्।
बुधबार धरानमा सञ्चारकर्मीसँग भेटघाट गर्दै कन्दङवाले संविधानले व्यवस्था गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको भूमिकाबारे स्पष्ट पारे।कन्दङवाले विकास नि...








