धरानमा जेन्जी युनाइटेड मुभमेन्टको कोणसभा मंसिर ६ गते हुने

  धरान : लामो समयदेखि राजनीतिक अस्थिरता, भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलन गर्दै आएको जेन्जी युनाइटेड मुभमेन्टले धरानमा मंसिर ६ गते शनिबार कोणसभा आयोजना गर्ने भएको छ। बिहिवार आयोजित पत्रकार सम्मेलनमा सयोजक तारा श्रेष्ठले कोणसभा भानुचोक हुने बताईन । शनिबार हुने र्‍यालि छाताचोक हुँदै धरान उपमहानगरपालिका कार्यलयबाट पानी ट्याङकि, पुतलीलाईन हुँदै पुनः भानुचोकमा सम्पन्न हुनेछ। कार्यक्रममा द...

चिण्डेडाडामा गुरु पद्यम सम्भवको ४० फिट मुर्ति निर्माण तयारी

चिण्डेडाडामा गुरु पद्यम सम्भवको ४० फिट मुर्ति निर्माण तयारी
धरान : धरान उपमहानगरपालिका–२० चिण्डेडाडा नजिकै गुम्बा डाँडामा बुद्धको अर्थात गुरु पद्यम सम्भव ९गुरु रिन्पोछे० को ४० फिट अग्लो विशाल मुर्ति तथा आधुनिक गुम्बा निर्माण तयारी थालिएको छ । बिहिबार निर्माण स्थल गुम्बाडाडामा पत्रकार सम्मेलन आयोजना गर्दे डाग्युर उर्गेन छ्योइखोलिंङ गुम्बा निर्माण तथा गुरु पद्यम सम्भव मुर्ति निर्माण समितिका अध्यक्ष कर्ण तामाङले परियोजनाको अनुमानित लागत ४ करोड ३० लाख रु...

प्राइम भिजन इन्टरनेशनल कलेजले शिक्षण सुधार प्रतिवेदन सार्वजनिक

प्राइम भिजन इन्टरनेशनल कलेजले शिक्षण सुधार प्रतिवेदन सार्वजनिक
  धरान : धरानस्थित प्राइम भिजन इन्टरनेशनल कलेजले मङ्गलवार शिक्षण विकास कार्यशालासम्बन्धी गुणस्तर सुधार प्रतिवेदन मङ्गलवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । नेदरल्याण्डका अन्तर्राष्ट्रिय शिक्षाविद् विल भान कोनिइसबुगले एक महिनाको शिक्षण अभ्यास र अवलोकनपछि तयार पारेको प्रतिवेदनमा कलेजका अध्यापन शैली, प्रविधिमूलक सिकाइ, परियोजना–आधारित शिक्षण र शिक्षा योजना परिमार्जन गरी सुधार...

धरानमा पत्रकार लक्षित अभिव्यक्तिप्रति तीन प्रेस संगठनको आपत्ति

धरानमा पत्रकार लक्षित अभिव्यक्तिप्रति तीन प्रेस संगठनको आपत्ति
धरान : धरान–१३ स्थित श्रम संस्कृति पार्कमा शुक्रबार उद्घाटन भएको गोर्खा चौतारीको कार्यक्रमा हाल बेलायत बसोबास गर्ने शशी थापा सुब्बाद्वारा पत्रकारहरूलाई लक्षित गरी गरि दिएको अभिव्यक्तिप्रति ३ पत्रकारजन्य पेशागत संगठनहरूले गम्भीर आपत्ति जनाएका छन्। नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल, सुनसरीले संयुक्त रूपमा शनिबार विज्ञप्ति जारी गरेको छ । विज्ञप्ति जारी गर्दै सुब्बाको भनाइल...

“बुबाको सम्झनामा” अक्षय बनेर फर्कियो छोरीहरूको माया

धरान : धरान–३ स्थित भानु स्मृति विद्यालयको प्राङ्गणमा बिहानीको घाम हल्का झल्किँदै थियो। विद्यालयका पुराना विद्यार्थीद्धय दुर्गा र शैलीका लिम्बु वर्षेपछि आफ्नै विद्यालय फर्किएका थिए। तर आज उनीहरू विद्यार्थी होइनन् ,सम्झनाको सन्देश बोकेका सन्तान बनेका थिए । त्यो सम्झना थियो स्वर्गीय विष्णु कुमार लिम्बुको एक अभिभावक,जसको मिहिनेत र समर्पणले परिवारलाई उचाइमा पुर्‍यायो। उनको १९औँ स्मृति दिवसको अव...

दन्तकालीमा भित्र्याइयो फूलपाती

दन्तकालीमा भित्र्याइयो फूलपाती
धरान : धरान १४ विजयपुर स्थित दन्तकाली मन्दिरमा हर्कबढाईकासाथ वडा दशैंको फूलपाती भित्र्याइएको छ । आज सोमबार दिउँसो साइतमा फूलपाती भित्र्याइएको हो । दुर्गाको नौ वटा रूपमध्ये ‘कालरात्रि’ स्वरूपको आज विशेष पुजाआराधाना गरिन्छ ।आजको दिन देशभरका शक्तिपिठहरुमा फूलपाती भित्र्याउने चलन छ । फूलपाती भित्र्याउन मन्दिरबाट बाजासहितको टोली पिण्डेश्वर मन्दिरतर्फ गएको थियो । त्यहाँबाट ३ जना पुजारीले खोजेर सङ्...

धरानमा जेनजीको नाममा तोडफोड आगजनी,लुटपाट गर्नेहरू विरुद्ध प्रहरीमा १२ जनाले दिए उजुरी

धरानमा जेनजीको नाममा तोडफोड आगजनी,लुटपाट गर्नेहरू विरुद्ध प्रहरीमा १२ जनाले दिए उजुरी
धरान : धरानमा जेनजीको नाममा भदौ २४ गते धरानमा भएको तोडफोड, आगजनी र लुटपाटका घट्नामा पीडितहरू हालसम्म २५ जनाका विरुद्ध किटान गरी जाहेरी दिएका छन् । आज आईतबार सम्म इलाका प्रहरी कार्यालयमा किटाने जाहेरी दर्ता गर्नेहरूको सङ्ख्या १२ जना पुगेको डिएसपी प्रकाश जवेगुले बताए । डिएसपी जवेगुले भने‘१२ जना निवेदकहरूले करिब ५ करोड बराबरको क्षति विवरण बुझाई सकेका छन्।’ उक्त घटनाको सुक्ष्म ढङ्गले खोज अनुसन्...

धरानको बजेट २ अर्ब २० करोड ७४ लाख ५९ हजार

धरानको बजेट २ अर्ब २० करोड ७४ लाख ५९ हजार
धरान : लामो रस्साकस्सीबाट धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२र८३ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले यस चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चालु पुँजीगत र वित्तीय व्यवस्थामा प्रमुख ५ वटा बजेटलाई प्राथमिकता दिँदै २ अर्ब २० करोड ७४ लाख ५९ हजारको महत्त्वाकाङ्क्षी बजेट ल्याएको छ । धरानले अघिल्लो आर्थिक वर्ष ०८१र०८२ को भन्दा ३१ करोड ३१ लाख १० हजार ७ ...