;

नेकपाको सुनसरी १ निर्वाचन परिचालन सचिवालय कार्यालय धरानमा उद्घाटन

नेकपाको  सुनसरी १ निर्वाचन परिचालन सचिवालय कार्यालय धरानमा उद्घाटन
धरान : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्वाचन परिचालन सचिवालय कार्यालय धरानमा उद्घाटन गरिएको छ। सोमबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सह–इन्चार्ज राजेन्द्र राईले धरान–३ स्थित सदन रोडमा सचिवालयको उद्घाटन गरेका हुन्। कार्यालय उद्घाटन समारोहमा बोल्दै राईले केन्द्रसँग समन्वय भएका विकास योजनाहरू अघि बढाइने बताए। उनले धरानको दीर्घकालीन खानेपानी समस्या समाधान, सडक पूर्वाधार विकास तथा...

मनोज भट्टराई जिताऔँ अभियानको घरदैलो कार्यक्रम सुरु

मनोज भट्टराई जिताऔँ अभियानको घरदैलो कार्यक्रम सुरु
धरान : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट सुनसरी क्षेत्र नं १ मा मनोज भट्टराई जिताऔँ अभियान अन्तर्गत घरदैलो कार्यक्रम सुरु भएको छ। आइतबार बिहान उम्मेदवार सूर्यबहादुर भट्टराई ‘मनोज’ले धरान उपमहानगरपालिका–१४ स्थित करम डाँडाबाट घरदैलो अभियानको औपचारिक सुरुवात गरेका हुन्। घरदैलो अभियानका क्रममा भट्टराईले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्...

सन्देश राई कोशी प्रदेश स्तरीय खुल्ला प्रो एमेच्योर गल्फ बिजेता

सन्देश राई कोशी प्रदेश स्तरीय खुल्ला प्रो एमेच्योर गल्फ बिजेता
धरान : कोशी प्रदेशस्तरीय खुल्ला प्रो–एमेच्योर गल्फ प्रतियोगिताको बिजेता सन्देश राई भए । उनले नगद ८ हजार प्राप्त गरे । प्रतियोगिताको उपबिजेता सुन्दर राई भए उनले नगद ८ हजार प्राप्त गरे । शुक्रबार देखि आयोजना भएको प्रतियोगिता धरान गल्फ क्लबको आयोजनामा धरान १८ स्थित धरान गल्फ क्लबको कोर्षमा भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । यस्तै गरी सिनियर बिजेता जोगमोहन राई भए यनले नगद ६ हजार प्राप्त ग...

सुनसरी–१ मा नेकपाको ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन, २९ उपसमिति

सुनसरी–१ मा नेकपाको ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन, २९ उपसमिति
धरान : सुनसरी क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचन लक्षित ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। शुक्रबार धरानमा आयोजित भेलाबाट पार्टी केन्द्रीय सदस्य किरण राईको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा जीवन राई, मुक्साहाङ मेन्याङवो, टिका कन्दङवा, उमिता बराईली, राम मान्डुपा राईलगायत सदस्य रहेका छन्। साथै सुनसरी–१ अन्तर्गतका प्रदेश कमिटी सदस्य,...

पत्रकारमाथि दुर्व्यवहार हुन नदिने कार्यवाहक नगर प्रमुख बेघाको प्रतिबद्धता

पत्रकारमाथि दुर्व्यवहार हुन नदिने कार्यवाहक नगर प्रमुख बेघाको प्रतिबद्धता
धरान : धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले आफ्नो कार्यकालमा कुनै पनि पत्रकारमाथि दुर्व्यवहार, अपमान वा गालीगलौज हुन नदिने स्पष्ट प्रतिबद्धता जनाएका छन्। प्रेस सेन्टर नेपाल, सुनसरीका अध्यक्ष तिर्थ कार्कीसहितको प्रतिनिधिहरुले बिहीबार कार्यवाहक नगर प्रमुख बेघालाई बधाई तथा सम्मान गर्दै चारबुँदे अनुरोध पत्र बुझायो । अनुरोधपत्र ग्रहण गर्दै नगर प्रमुख बेघाले धरानमा पत्र...

तेह्रथुमबाट नेकपाका उम्मेदवार रनध्वज लिम्बू कन्दङवाको उम्मेदवारी, ‘तारा’ चिन्हमा मतदान गर्न अपिल

धरान : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तेह्रथुम जिल्लाबाट नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका रनध्वज लिम्बू कन्दङवाले व्यवस्थापिकाको मुख्य भूमिका नीति तथा कानुन निर्माण भएको बताएका छन्। बुधबार धरानमा सञ्चारकर्मीसँग भेटघाट गर्दै कन्दङवाले संविधानले व्यवस्था गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको भूमिकाबारे स्पष्ट पारे।कन्दङवाले विकास नि...

चौथो धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल सुरु, उद्घाटन खेलमा हिमशिखर र पूर्वाञ्चल बोर्डिङ भिड्दै

धरान : स्वर्गीय रेवाहाङ रुछेन्वुङ राईको स्मृतिमा आयोजना गरिएको चौथो अन्डर–१८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा हिमशिखर बोर्डिङ स्कुल र पूर्वाञ्चल बोर्डिङ स्कुल, तरहरा आमनेसामने हुँदैछन्। धरान मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा सुरु भएको प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अईन्द्र बिक्रम बेघाले गरे।उद्घाटन समारो...

धरानमा दोस्रो अन्तर्राष्ट्रिय स्तरको बक्सिङ ‘धरान फाइट नाइट’ हुने

धरानमा दोस्रो अन्तर्राष्ट्रिय स्तरको बक्सिङ ‘धरान फाइट नाइट’ हुने
धरान : अन्तर्राष्ट्रिय बक्सिङ एसोसिएसन (आईबिए)बाट मान्यता प्राप्त प्रोफेसनल तथा एमेच्योर बक्सिङको दोस्रो संस्करण ‘धरान फाइट नाइट’ माघ २३ गते धरानमा आयोजना हुने भएको छ। धरान बक्सिङ संघले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो। देशभरबाट १४ जना बक्सरहरूको सहभागिता रहने प्रतियोगितामा अघिल्लो वर्ष सम्पन्न प्रतियोगिताका विजेता धरानका बक्सर सिंहवीर...

धरान मेघा रेवाहाङ मेमोरियल यु–१८ बास्केटबल प्रतियोगिताको तयारी पूरा

धरान मेघा रेवाहाङ मेमोरियल यु–१८ बास्केटबल प्रतियोगिताको तयारी पूरा
धरान : स्वर्गीय रेवाहाङ रुछेन्वुङ राईको सम्झनामा हुने चौथो अन्डर १८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकहरूले जानकारी दिएका छन्। प्रतियोगिता आगामी माघ ६–११ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघा प्रमुख अतिथि रहनेछन्। प्रतियोगितामा सुनसरी, मोरङ र झापाका १९ टिम सहभागी हुनेछन्। प्रतियोगितालाई कोशी प्रदेशस्...

नेवार मौलिक लिपि पुनर्जागरण अभियानः धरानमा रञ्जना लिपि प्रशिक्षण सम्पन्न

नेवार मौलिक लिपि पुनर्जागरण अभियानः धरानमा रञ्जना लिपि प्रशिक्षण सम्पन्न
धरान : नेवा देय दवु धरान नगर समितीको आयोजनामा रञ्जना लिपीको पुनर्जागरण गर्दे १५ दिन सम्म सञ्चालित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार धरान–१६ स्थित हारती अजिमा मन्दिरमा सम्पन्न १५ दिने रञ्जना लिपि तालिमको समापन समारोहको प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले सरकार जनताको भाषा, संस्कृति र वास्तविक आवश्यकतामा आधारित हुनुपर्नेमा जोड दिए । उपप्रमुख बेघाले बजेट ...
;