;

नेकपाप्रति जनआकर्षण बढ्दो : सह–संयोजक माधव कुमार नेपाल

नेकपाप्रति जनआकर्षण बढ्दो : सह–संयोजक माधव कुमार नेपाल
  धरान - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले नेकपाप्रति जनताको आकर्षण निरन्तर बढ्दै गएको बताएका छन्। पार्टीको इटहरी उप-महानगर समितिद्वारा आइतबार दुर्गा पार्टी प्यालेसमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै सह–संयोजक नेपालले माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १७ दल एकताबद्ध भइसकेपछि अन्य राजनीतिक घटकहरू समेत एकतामा आउन इच्छुक देखिएको उल्लेख गरे। यसले न...

सातौँ डिआइजी रनिङ कपमा प्रभात स्कुल फाइनल प्रवेश

सातौँ डिआइजी रनिङ कपमा प्रभात स्कुल फाइनल प्रवेश
धरान: कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत दोस्रो सेमिफाइनलको खेलमा प्रभात स्कुल फाइनल प्रवेश गरेको छ । बिहीबार नेपाल प्रहरी प्रदेश कार्यालय धरान स्थित फुटबल मैदानमा जारी दोस्रो सेमी फाइनल खेलमा प्रभात बोर्डिङ स्कुल धरानले पिना काल ज्ञान मन्दिर कानेपोखरी मोरङलाई ४–० ले हराउँदै फाइनलमा पुगेको हो । खेलको पहिलो हाफमा प्रभात स्कुलको तर्फब...

सातौँ डिआइजी रनिङ कप : नेपाल पुलिस रेडले सिद्धार्थ स्कुललाई ३–०ले पराजित गर्दे फाइनल प्रवेश

सातौँ डिआइजी रनिङ कप : नेपाल पुलिस रेडले सिद्धार्थ स्कुललाई ३–०ले पराजित गर्दे फाइनल प्रवेश
धरान : कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत पहिलो सेमिफाइनलको खेलमा नेपाल पुलिस स्कुल रेडले फाइनल प्रवेश गरेको छ । बुधवार नेपाल प्रहरी प्रदेश कार्यालय धरान स्थित फुटबल मैदानमा जारी पहिलो सेमी फाइनल खेलमा नेपाल पुलिस स्कुल रेडले सिद्धार्थ सेकेण्डरी स्कुललाई ३–० ले  हराउँदै फाइनलमा पुगेको हो । खेलको दोस्रो हाफमा नेपाल पुलिस रेड तर्फबाट ...

सातौँ डिआइजी रनिङ कपको ट्राईबेकरमा प्रभात स्कुल र पिनाकल स्कुल सेमिफाइनल प्रवेश

धरान : कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत दास्रो क्वाटर फाइनलको ट्राईबेकरबाट पहिलो खेलमा प्रभात स्कुल र दोस्रो खेलमा पिनाकाल स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार नेपाल प्रहरी प्रदेश कार्यालय धरान स्थित फुटबल मैदानमा जारी दोस्रो क्वाटर फाइनल खेलमा प्रभात सेकेण्डरी स्कुल धरानले दिल्ली पब्लिक स्कुल विराटनगरलाई ट्राईबेकरमा ४–२ ले हराउँ...

धरानमा करिब एक करोडको ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ उद्धघाटन

धरानमा करिब एक करोडको ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ उद्धघाटन
  धरान : धरान–९ स्थित गौतमपथमा युवाहरूको लगानीमा करिब एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ को सोमबार उद्घाटन गरिएको छ। पुष्पा राई र नवीन राईको लगानी तथा पहलमा सुरु गरिएको उक्त एकेडेमीको उद्घाटन धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले गरे।उद्घाटन गर्दे उपप्रमुख बेघाले युवाशक्तिहरु विदेश पलायनको अवस्था रहेका बेला देशमै केही गर्छु भन्न...

कुलुङ जातिको भाषिक, सांस्कृतिक उत्थान र पहिचानका लागि आवाज उठाउने नेतृत्व र दललाई चिन्न आग्रह :उपप्रमुख बेघा

कुलुङ जातिको भाषिक, सांस्कृतिक उत्थान र पहिचानका लागि आवाज उठाउने नेतृत्व र दललाई चिन्न आग्रह :उपप्रमुख बेघा
धरान ः धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले कुलुङ जातिको भाषिक, सांस्कृतिक उत्थान र पहिचानका लागि निरन्तर आवाज उठाउने नेतृत्व र राजनीतिक दललाई चिन्न समुदायलाई आग्रह गरे। मङ्गलवार किरात कुलुङ समुदायको नयाँ वर्ष यले दोङ् ५०८६ को अवसरमा आयोजित नारी दाचाम् चासुम् लो निङदोङ् (चाक्चाकुर)सांस्कृतिक उत्सवलाई सम्बोधन गर्दै उपप्रमुख बेघाले सांस्कृतिक पहिचान र अधिकार कुनै व्यक्ति विशेषले...

सातौँ डिआइजी रनिङ कपमा नेपाल पुलिस रेड र सिद्धार्थ स्कुल सेमिफाइनल प्रवेश

सातौँ डिआइजी रनिङ कपमा नेपाल पुलिस रेड र सिद्धार्थ स्कुल सेमिफाइनल प्रवेश
धरान : कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत पहिलो क्वाटरफाईनलको पहिलो खेलमा नेपाल पुलिस रेड र दोस्रो खेलमा सिद्धार्थ स्कुल ट्राईबेकरबाट सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा जारी पहिलो क्वाटर फाईनल खेलमा नेपाल पुलिस रेडले निधी सेकेण्डरी स्कुल विर्तमोडलाई २–१ ले हराउँदै सेमी फाइनलमा पुगेको ...

नेफिन सुनसरीको अध्यक्षमा सुरेन्द्रमान स्थापित

नेफिन सुनसरीको अध्यक्षमा सुरेन्द्रमान स्थापित
  धरान: नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) जिल्ला समन्वय परिषद् सुनसरीको छैटौँ जिल्ला अधिवेशनबाट एक जाति–एक कार्यकाल’ नीति अनुरूप सुरेन्द्रमान स्थापित अध्यक्ष भएका छन् । स्थापितको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । आदिवासी जनजाति बहु जातीय सङ्ग्रहालयको सभा हल, धरान–१४ हात्तीसारमा सम्पन्न अधिवेशनबाट सचिवालयको नामावली शनिवार सार्वजनिक गरिएको हो। महास...

महिला तथा बालबालिका संरक्षण मञ्चको अध्यक्षमा उमिता बराइली

महिला तथा बालबालिका संरक्षण मञ्चको अध्यक्षमा उमिता बराइली
धरान: महिला तथा बालबालिका संरक्षण मञ्चको १३औँ साधारण सभाबाट उमिता बराइली अध्यक्षमा सर्वसम्मत चयन भइन ।बराइलीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको हो । मञ्चको उपाध्यक्ष कल्पना राई,सचिव खड्ग कुमारी राई, सहसचिव सुशीला राई कोषाध्यक्ष अमृता रामदास रहेका छन् । यस्तैगरि सदस्यहरूमा सुनिता मेन्याङवो,सुमित्रा कार्की, अनिता गुरुङ र यसोदा बराइली चयन भएका छन् । मञ्चमा २ जना थप गरी ११ सदस्यीय बनाइ...

धरानमा ट्र्याक एण्ड फिल्ड धमाका, पौष १० गतेदेखि सुर

धरानमा ट्र्याक एण्ड फिल्ड धमाका, पौष १० गतेदेखि सुर
धधरान ःधरान स्थित संस्थागत ९निजी० विद्यालयहरूमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरूलाई लक्षित गर्दै प्याब्सन धरान र एन प्याब्सन धरान संयुक्त रूपमा ट्र्याक एण्ड फिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता पौष १० गतेदेखि धरान–१६ रङ्गशालामा सुरु हुने कार्यक्रम संयोजक राजेन्द्र गुरुङले मङ्गलवार पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्। गुरुङले धरान खेलकुदको सहर भनेर चिनिए पनि धरानमा एथलेटिक्...
;