;

धरान जेसिज प्रथम महिला समूह शान्ता शाक्यको संयोजकत्वमा नयाँ कार्यसमिति गठन

धरान जेसिज प्रथम महिला समूह शान्ता शाक्यको संयोजकत्वमा नयाँ कार्यसमिति गठन
धरान : धरान जेसिजका विभिन्न वर्षका अध्यक्षहरूका श्रीमतीहरूको संगठन धरान जेसिज प्रथम महिला समूहले वर्ष २०२६देखि २८ सम्मका लागि नयाँ कार्यसमिति गठन गरेको छ। नयाँ कार्यसमिति वर्ष २००२ की प्रथम महिला श्रीमती शान्ता शाक्यको संयोजकत्वमा गठन गरिएको हो। समितिको सचिवमा वर्ष २०२० की प्रथम महिला रोजिना अधिकारी निरौला,कोषाध्यक्षमा वर्ष २००८ की प्रथम महिला इशु लाखे श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका हुन। न...

प्याब्सन एन्फा प्रेसिडेन्ट कपको उपाधि प्रभात बोडिङ स्कुललाई

प्याब्सन एन्फा प्रेसिडेन्ट कपको उपाधि प्रभात बोडिङ स्कुललाई
धरान : प्याब्सन एन्फा प्रेसिडेन्ट कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि प्रभात बोडिङ स्कुल ले जितेको छ। धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सोमबार सम्पन्न लिग चरणको फाइनल खेलमा प्रभात स्कुलले सिद्धार्थ स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। उपाधिसँगै प्रभात बोडिङ स्कुलले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। खेलको प्लेयर अफ द म्याच प्रभात स्कुलका आ...

कोशी प्रदेशस्तरीय डीआईजी रनिङ कप फुटबलको सातौँ संस्करणको तयारी पुरा, १६ विद्यालयको सहभागीता

कोशी प्रदेशस्तरीय डीआईजी रनिङ कप फुटबलको सातौँ संस्करणको तयारी पुरा, १६ विद्यालयको सहभागीता
धरान : कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआईजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणको तयारी पूरा भएको जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले दिएको हो। नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा हुने प्रतियोगिता पुस ९ देखि १९ गतेसम्म सञ्चालन हुने भएको हो । प्रतियोगिताको सबै खेल नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा धरान, सुनसरी, मोरङ र झापा...

२० औँ ललित-अम्बर डिपो कप :नेपाल पुलिस स्कुल तेस्रो,दिलकुमार प्लेट च्याम्पियन हिमशिखर

२० औँ ललित-अम्बर डिपो कप :नेपाल पुलिस स्कुल तेस्रो,दिलकुमार प्लेट च्याम्पियन हिमशिखर
  धरान : डिपो माध्यमिक विद्यालयद्वारा सञ्चालित पहिलो यु १२ अन्तर स्कुल फुटबल प्रतियोगिताको २०औँ संस्करणको ललित अम्बर फुटबल कप २०८२, दिलकुमार प्लेट च्याम्पियनसिप प्रतियोगितामा नेपाल पुलिस स्कुलले तेस्रो स्थान प्राप्त गरेको छ । भने लेट दिलकुमार प्लेट च्याम्पियन हिमशिखर बोडिङ स्कुल भएको छ । बुधवार भएको खेलमा तेस्रो स्थानका लागि नेपाल पुलिस स्कुलले आइडल इङ्लिस बोर्डिङ ...

नेपाली कम्युनिस्ट पार्टी देशकै ठुलो बनाउन वैचारिक र सङ्गठनात्मक एकता अनिवार्य छः हरिबोल गजुरेल

नेपाली कम्युनिस्ट पार्टी देशकै ठुलो बनाउन वैचारिक र सङ्गठनात्मक एकता अनिवार्य छः हरिबोल गजुरेल
धरान : नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता हरिबोल गजुरेलले नेपाली कम्युनिस्ट पार्टी देशकै सबैभन्दा ठुलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् । सोमबार नेपाली कम्युनिस्ट पार्टी धरान उपमहानगर कमिटीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता गजुरेलले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन वैचारिक र सङ्गठनात्मक एकता अनिवार्य रहेकोमा जोड दिए । नेता गजुरेलले अवसरवाद र विभाजनप्रति आलोचना गर्...

ललित–अम्बर डिपो कप : हिमशिखर,प्रभात,नेपाल पुलिस स्कुल, धरान इङ्लिस बोर्डिङ स्कुल सेमिफाईनल प्रवेश

ललित–अम्बर डिपो कप : हिमशिखर,प्रभात,नेपाल पुलिस स्कुल, धरान इङ्लिस बोर्डिङ स्कुल सेमिफाईनल प्रवेश
  धरान: डिपो माध्यमिक विद्यालयद्वारा सञ्चालित पहिलो यु १२ अन्तर स्कुल फुटबल प्रतियोगिताको २०औँ संस्करणको ललित अम्बर फुटबल कप २०८२, दिलकुमार प्लेट च्याम्पियनसिप प्रतियोगितामा क्वाटर फाइनल खेलमा हिमशिखर,प्रभात सेमिफाईनल प्रवेश गरेका छन । डिपोको खेलमैदानमा सोमबार भएको पहिलो क्वाटर फाइनल खेलमा हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले माउण्ट हर्मन एकेडेमीलाई टाइ ब्रेकरमा ३–२ गोलले पराजित गर्दै सेमिफ...

धरान १३ लाई ६–० गोलको पराकिलो अन्तरले पराजित गर्दै धरान ११ सेमिफाईनलमा

धरान १३ लाई ६–० गोलको पराकिलो अन्तरले पराजित गर्दै धरान ११ सेमिफाईनलमा
धरान : धरान नगर अन्तर वडा महिला फुटबल प्रतियोगिताको खेलमा धरान ११ ले धरान १३ लाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा जारी खेलमा निर्धारित ६० मिनेटको खेलमा धरान ११ का खेलाडी अमृता राईले १४ औ मिनेटमा १ गोल,शिक्सा याक्खाले १७ औ र ३५ औ मिनेटमा २ गोल, प्रश्ना राईले खेलको २६ औ र ३२औ मिनेटमा २ गोल र अनिसा राईले ४३ औं मिनेटमा १ गोल गरिन् । खेलको ‘फेयर ...

धरानमा तीन दिने यमरी उत्सवस् घर–घरमा यमरी राखिँदै सांस्कृतिक प्रदर्शन

धरानमा तीन दिने यमरी उत्सवस् घर–घरमा यमरी राखिँदै सांस्कृतिक प्रदर्शन
धरान : नेवार समुदायको परम्परागत पर्व यःमरी पुन्हीको अवसरमा धरान–३ स्थित गल्ली टोल (शंखरधर साख्वा)चन्द्रपुर बजार,चिनियाँ चोक र जल्पा रोडमा मंसिर २७ देखि २९ गतेसम्म तीन दिने यमरी उत्सव मनाइने भएको छ। आयोजक पासा खलः धरानले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्। तीन दिनसम्म चल्ने उत्सवमा घर–घरमा यमरी राख्ने परम्परा, सांस्कृतिक झाँकी, नेवारी नाच–गान, परम्परागत भेषभूषा प्रदर्शन, र नेवार...

धरान स्कुल सिङ्गिङ च्यालेन्जको विजेता ह्यापिसन लिम्बू 

धरान स्कुल सिङ्गिङ च्यालेन्जको विजेता ह्यापिसन लिम्बू 
  धरान : धरान उप–महानगरपालिकाका अन्तर विद्यालय स्तरीय गायन प्रतियोगिता ‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन–२ को विजेता ह्यापिसन लिम्बू बनेका छन् सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका १४ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको विजेता धरान १३ स्थित पब्लिक माध्यमिक विद्यालय, फुस्रेका ह्यापिसन लिम्बू,फस्ट रनर अप लोटस ...

मिंग्सुहाङ लिम्बू अन्डर–१३ च्याम्पियन

मिंग्सुहाङ लिम्बू अन्डर–१३ च्याम्पियन
धरान : यु–१३ उमेर समूहको सहभागितामा शनिबार सम्पन्न धरान नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको अन्डर–१३ च्याम्पियन मिंग्सुहाङ लिम्बू बनेका छन्। उनले उपाधिसँगै नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे। उपविजेता बनेका निशान शेर्पाले नगद १० हजार ५ सय, मेडल तथा प्रमाणपत्र पाए। तेस्रो स्थान हासिल गरेका समर्थमान श्रेष्ठ र सुवन चेम्जोङले नगद ५÷५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे। १३ वर्ष समूहअन्त...
;