;

मनोज भट्टराईलाई नेपाल बसोबास बस्ती संरक्षण समाजको समर्थन

मनोज भट्टराईलाई नेपाल बसोबास बस्ती संरक्षण समाजको समर्थन
  धरान : फागुन २१ गते हुने प्रतिनिधिसभा सुनसरी क्षेत्र १ का उम्मेदवार मनोज भट्टराईलाई नेपाल बसोबास बस्ती संरक्षण समाजको समर्थन र सहयोगको घोषणा गरेको छ। शनिबार धरान स्थित सन्ध्या इनमा पत्रकार सम्मेलन आयोजना गर्दे संरक्षण समाज सुनसरी अध्यक्ष थाम्सेर लिम्बुले सुकुम्बासी तथा भूमिहीनको समस्या समाधान गर्ने एक मात्र पार्टी नेपाली कम्युनिस्ट पार्टी भएको दाबी गर्दै पार्टीका उम्मेदवार मनोज भट्टर...

‘भूगोल र मन जोड्ने’ संकल्प गर्दै सुनसरी–१ का उम्मेदवार मनोज भट्टराईद्वारा युवाहरूसँग सुझाव संकलन अभियान

‘भूगोल र मन जोड्ने’ संकल्प गर्दै सुनसरी–१ का उम्मेदवार मनोज भट्टराईद्वारा युवाहरूसँग सुझाव संकलन अभियान
धरान : नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य सुनसरी १ बाट तारा चुनाव चिन्हसहित उम्मेदवारी दिएका मनोज भट्टराईले युवाहरूसँग प्रत्यक्ष संवाद तथा सुझाव संकलन अभियान सुरु गरेका छन्। उम्मेदवार भट्टराईले ‘भूगोल र मन जोड्ने’ संकल्पसहित युवाहरू,बुद्धिजीवी तथा आम मतदाताबीच सुझाव संकलन कार्यक्रम सञ्चालन गर्दै आएका छन्। युवालाई नीति निर्माणको प्रक्रियामा प्रत्यक्ष सहभागी गराउन शुक्रबारदे...

सुनसरी–१ मा मनोजको चुनावी रफ्तार तीव्र,बजार क्षेत्रमा उत्साहजनक समर्थन

सुनसरी–१ मा मनोजको चुनावी रफ्तार तीव्र,बजार क्षेत्रमा उत्साहजनक समर्थन
धरान : निर्वाचन नजिकिँदै जाँदा सुनसरी क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट तारा चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका सूर्य बहादुर भट्टराई (मनोज) को चुनावी अभियान तीव्र बन्दै गएको छ। बिहीबार धरानका मुख्य व्यापारिक क्षेत्रहरूभानुचोक, नयाँ बजार, महेन्द्र पथ, पुरानो बजार, रत्न रोड, गीता मन्दिर, छाता चोक लगायत स्थानमा गरिएको घरदैलो कार्यक्रममा स्थानीय व्यवसायी तथा सर्वसाधारणले उत्साहजन...

‘भूगोल–मन’ एकताको सन्देश बोकेर सुनसरी–१ चुनावी मैदानमा मनोजभट्टराईको पैदल यात्रा सुरु

‘भूगोल–मन’ एकताको सन्देश बोकेर सुनसरी–१ चुनावी मैदानमा मनोजभट्टराईको पैदल यात्रा सुरु
धरान :सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज भट्टराईको सचिवालय टिमले बुधबार बिहानदेखि प्रतीकात्मक पैदल यात्रा सुरु गरेको छन्। बुधबार देखि धरान–१४ स्थित विजयपुर दरबारबाट सुरु भएको यात्राले भट्टराईको चुनावी नारा“सुनसरी क्षेत्र नम्बर १ को भूगोल र मन जोड्न मेरो उम्मेदवारी” लाई व्यवहारमा उतार्ने सन्देश लिएर सद्धाव यात्...

धरानको स्मार्ट बसपार्कमा एमालेको ‘मैयानी हक’ लाग्छ : मञ्जु भण्डारी

धरानको स्मार्ट बसपार्कमा एमालेको ‘मैयानी हक’ लाग्छ : मञ्जु भण्डारी
धरान : नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले धरान–८ मा निर्माणाधीन स्मार्ट बसपार्कमा एमालेको ‘मैयानी हक’ रहने दाबी गरेकी छन्। मंगलबार धरानमा आयोजित प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले,सुनसरी क्षेत्र १ को प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै भण्डारीले स्मार्ट बसपार्क एमाले नेतृत्वको समयमा सुरु भएकाले “इनिसिएसन मात्र होइन, एमालेले मैयानी हक नै राख्ने” बताइन्। उनले “बसपार्...

मनोज भट्टराई हाम्रा लागि भगवान् समान व्यक्ति हुन् :पटनालीबासी

धरान :  धरान–१७ स्थित पटनाली बासिन्दाहरूले वडा नम्बर १७ का निवर्तमान वडाध्यक्ष मनोज भट्टराईलाई “हाम्रा लागि भगवान् समान व्यक्ति”को रूपमा स्मरण गरेका छन्। स्थानीय बासिन्दाहरू भन्छन् काकाकुल अवस्थामा रहेको पटनाली बस्तीमा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्दै भट्टराईले जनताको जीवनस्तरमै परिवर्तन ल्याएका हुन्। भट्टराईले खानेपानी मात्र होइन,वराहक्षेत्र–१ र पटनाली बासीको मन मात्र होइन,भूगोल नै जो...

विभिन्न राजनैतिक दल छोडेर २५ युवा नेकपा प्रवेश

विभिन्न राजनैतिक दल छोडेर २५ युवा नेकपा प्रवेश
धरान : धरानमा क्रियाशील विभिन्न राजनैतिक दल परित्याग गरी २५ जना युवाहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। शुक्रबार धरान–८ स्थित लाङ्घाली सामुदायिक बनमा आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य किरण राई ले उनीहरूलाई औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेश गर्नेहरुमा मिना लिम्बु,अञ्जना राई,मनु राई,फुला लिम्बु,सरोज राई,बिष्णु लिम्बु,र...

सुनसरी क्षेत्र १ को भूगोल र मनलाई जोड्न मेरो उम्मेदवारी

  तपाईंको उम्मेदवारी के को लागि ? मेरो उम्मेद्वारी सैद्धान्तिकरुपमा मुख्यतयः भूगोल र मनलाई जोड्ने हो । यसकोलागि नीतिगत तहमा उपस्थितिको आवश्यता पर्न जान्छ । सुनसरी-१ बाट निर्वाचित भएँ भने उक्त नीतिगत निर्णय गर्ने तहमा हुने मेरो उपस्थिति भूगोल र मन जोड्ने दिशामा केन्द्रित रहने छ । यो कसरी सम्भव छ ? अरुले असम्भव भन्दै आएको कुरालाई हाम्रो नेतृत्वले सम्भव बनाएको कुरा भनिरहनु पर्ने विषय...

बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइजको पोल्टामा

बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइजको पोल्टामा
धरान : २६औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज क्लब काठमाडौँले हात पारेको छ। शनिवार धरान रङ्गशाला मा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्याइजले चर्च ब्वाइज युनाइटेड काठमाडौँ लाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो। चर्च ब्वाइज अघिल्लो वर्ष २५औँ संस्करणको उपविजेता टोली थियो। उपाधिसँगै प्लानिङ ब्याइजले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता चर्च ब्याइजले नगद ५ ल...

प्लानिङ ब्वाइज युनाइटेडले लालिगुराँस पोखरालाई २–१ गोलले पराजित गर्दे बुढासुब्बा गोल्डकपको फाइनलमा

प्लानिङ ब्वाइज युनाइटेडले लालिगुराँस पोखरालाई २–१ गोलले पराजित गर्दे बुढासुब्बा गोल्डकपको फाइनलमा
धरान : धरान रंगशालामा जारी २६औँ बुढासुब्बा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंले लालिगुराँस फुटबल क्लब पोखरालाई २–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। प्लानिङ ब्वाइजले आज बुधवार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लालिगुराँस विरुध्द जित हात पारेको हो। खेलको छैठोैं मिनेटमा लालिगुराँसका इस्कान्दर सिदिकीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको १४...
;