नेपालभरबाट लगभग ९ हजार कैदीबन्दी फरार, चाडपर्वमा सुरक्षा चुनौती बढ्ने जोखिम

नेपालभरबाट लगभग ९ हजार कैदीबन्दी फरार, चाडपर्वमा सुरक्षा चुनौती बढ्ने जोखिम
धरान : गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन चर्किएपछि मौका छोपेर देशभरि २७ कारागारबाट हजारौँ कैदीबन्दीहरू भागेका छन । तीमध्ये केही पुनः कारागार फर्किएका भए पनि फरार कैदीबन्दीको सङ्ख्या लगभग ९,००० जति भएको अधिकारीहरूले बताएका छन्। फरार कैदीबन्दी फिर्ता नभएसम्म समाजका विभिन्न पक्षलाई सुरक्षा चुनौती टड्कारो रहने जानकारहरू बताउँछन्। अदालतबाट दोषी ठहर भएका हजारौँ अपराधी र प्रहरी हिरासतमा भएका ...

तोडफोड,आगजनी,लुटपाटको क्षति विवरण संकलन गर्ने धरान उपमहानगरपालिकाले बनायो समिती

तोडफोड,आगजनी,लुटपाटको क्षति विवरण संकलन गर्ने धरान उपमहानगरपालिकाले बनायो समिती
धरान : जेन जी आन्दोलनको नाममा भदौ २४ गते धरानमा भएको तोडफोड, लुटपाट र आगजनीबाट भएको क्षतिको विवरण संकलन गर्न धरान उपमहानगरपालिकाले समिती बनाएको छ। नगर सभा अघि शनिवार भएको कार्यपालिका बैठकमा धरानमा भएको घट्नाको छानविन समिति गठन गर्ने प्रस्ताव धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले राखेका थिए । कुरा उठेपछि नगर प्रमुख हर्क साम्पाङ उपप्रमख अईन्द्र विक्रम बेघालाई संयोजक बस्न आग्रह गरी क्षतिको विवरण संक...