देउवा समूह काग्रेसको धरान–१५ वडा अधिवेशन सम्पन्न,डम्बरबहादुर गुरुङ सभापतिमा निर्वाचित
धरान : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा समूहको धरान–१५ वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट डम्बरबहादुर गुरुङ वडा सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।
बुधबार धरान–१५ स्थित होटल धरान किचनमा सम्पन्न अधिवेशनबाट उपसभापतिमा दुर्गामाया तामाङ र गोपाल घिमिरे, सचिवमा सुमन श्रेष्ठ र मनिषा श्रेष्ठ (राई) तथा सहसचिवमा दोजिहाङ सुब्बा र गणेश खड्का निर्वाचित भएका छन्।
अधिवेशन...









