नेपाली कम्युनिस्ट पार्टी देशकै ठुलो बनाउन वैचारिक र सङ्गठनात्मक एकता अनिवार्य छः हरिबोल गजुरेल
धरान : नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता हरिबोल गजुरेलले नेपाली कम्युनिस्ट पार्टी देशकै सबैभन्दा ठुलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् ।
सोमबार नेपाली कम्युनिस्ट पार्टी धरान उपमहानगर कमिटीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता गजुरेलले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन वैचारिक र सङ्गठनात्मक एकता अनिवार्य रहेकोमा जोड दिए ।
नेता गजुरेलले अवसरवाद र विभाजनप्रति आलोचना गर्...









