दुई जुँगे बुढाको एउटा कथा
डाक्टर के. आई. सिंह :
#डाक्टर के. आई. सिंहको फुल नाउँ कुँवर इन्द्रजीत सिंह हो । वि.सं. १९६३ मा डोटीमा जन्मेका डा. सिंह नेपालको २० औं प्रधानमन्त्री हुन ।परिवारसंगै सानैमा यिनी म्यानमार (बर्मा) पुगे । बर्मामा रहँदा बस्दा आयुर्वेद चिकित्सा सिके । सामान्य ओखतीमूलो गर्न जान्ने भएपछि बोलीचालीको भाकामा उनी डाक्टर कहलिन थाले ।चिकित्सा विज्ञान वा अन्य कुनै विषयको औपचारिक शिक्षा लिएर डाक्टर भएका भने होइनन्...








