अबको पत्रकारिता : बहिरङ्ग वयान
अघिल्लो अंकमा ‘अबको पत्रकारिता:प्रारम्भिक बयान’ शीर्षकमा केहि प्रश्नहरु उठाउने प्रयत्न गरिएको थियो । पत्रकारितामा लागेका गम्भीर पाठक र अनुसन्धाताले यो विषयमा अन्तरक्रिया हुनुपर्ने जरुरी महशुस गरेकोले नै यो शीर्षकमा यहाँ आफुलाई लागेका कुराहरु प्रस्तुत गरिएका छन् । शीर्षकको नामैले पनि जनाउँछ यो बहिरङ्ग परीक्षणको सिलसिलामात्र हो ।
सूचना प्रविधिको द्रुत विकासले पत्रकारिताको स्वरुप, दायरा र दिशा क...

