दुई जुँगे बुढाको एउटा कथा

दुई जुँगे बुढाको एउटा कथा
डाक्टर के. आई. सिंह : #डाक्टर के. आई. सिंहको फुल नाउँ कुँवर इन्द्रजीत सिंह हो । वि.सं. १९६३ मा डोटीमा जन्मेका डा. सिंह नेपालको २० औं प्रधानमन्त्री हुन ।परिवारसंगै सानैमा यिनी म्यानमार (बर्मा) पुगे । बर्मामा रहँदा बस्दा आयुर्वेद चिकित्सा सिके । सामान्य ओखतीमूलो गर्न जान्ने भएपछि बोलीचालीको भाकामा उनी डाक्टर कहलिन थाले ।चिकित्सा विज्ञान वा अन्य कुनै विषयको औपचारिक शिक्षा लिएर डाक्टर भएका भने होइनन्...

सुनसरी क्षेत्र १ को भूगोल र मनलाई जोड्न मेरो उम्मेदवारी

  तपाईंको उम्मेदवारी के को लागि ? मेरो उम्मेद्वारी सैद्धान्तिकरुपमा मुख्यतयः भूगोल र मनलाई जोड्ने हो । यसकोलागि नीतिगत तहमा उपस्थितिको आवश्यता पर्न जान्छ । सुनसरी-१ बाट निर्वाचित भएँ भने उक्त नीतिगत निर्णय गर्ने तहमा हुने मेरो उपस्थिति भूगोल र मन जोड्ने दिशामा केन्द्रित रहने छ । यो कसरी सम्भव छ ? अरुले असम्भव भन्दै आएको कुरालाई हाम्रो नेतृत्वले सम्भव बनाएको कुरा भनिरहनु पर्ने विषय...

मनोज : भूगोल र मन जोड्न आएको मान्छे ।

मनोज : भूगोल र मन जोड्न आएको मान्छे ।
मनोज भट्टराई, यो नाम सुन्नासाथ एउटा श्यामल वर्णको अलि होचो कदको मान्छेको विम्ब आउँछ । त्यसैमा जोडिन्छ निलो कोट र पाइन्ट ।जस्तो कि कहिलेकाहीँ  निलो र कालो रङ्गको संयोजन हेर्ने हो भने मनोज भट्टराई हेरुजस्तो । हामीले चिनेको मनोज भट्टराईको खास नाम सूर्यबहादुर भट्टराई हो, तर सबैले चिन्ने वा प्रिय नाम मनोज भट्टराई नै हो । मनोज भट्टराई नामले यति धेरै चकचक गरेको छ नि, खसोखासमा सूर्यबहादुर भट्टराई न...

‘यमरी’ पर्वको इतिहास, संस्कृति र लिच्छवि कालिन किम्बदन्ती

‘यमरी’ पर्वको इतिहास, संस्कृति र लिच्छवि कालिन किम्बदन्ती
  मनोहर शाक्य उँधौली तथा मङ्सिरे पूर्णिमासँगै नेपालमा मनाइने नेवार समुदायको यमरी पुन्ही पर्व नेपाली संस्कृतिमा महत्त्वपूर्ण रहँदै आएको छ । चाडपर्वहरूलाई नियालेर हेर्दा पाँच वटा मुख्य(मुख्य मनाउनु पर्ने कारणहरू भएको पाइन्छ । नेपाल मण्डलमा किसानहरूले मनाई आएको कृषिमा आधारित त्यसमा पनि धान बालीमा आधारित पाँचमुख्य चाडपर्वहरू मध्ये यस यमरी पुन्हि, धान्य पूर्णिमा महत्त्वपूर्ण छ । नेपाल...

साँईला भाई : वामालेको पुत्रकार झम्मेलन

साँईला भाई : वामालेको पुत्रकार झम्मेलन
  मिति : कालो कात्तिक स्थान : गोल खाडी सुपारी टार सैनिक बासपछि पहिलो पटक पुत्रकार झम्मेलनमा ढिलो गरी झुल्किएका "बा" स्टेजमा चढेर बसीबसी सम्बोधन गर्न सुरु गरे । "यो कार्जेक्रममा मसँगै उपरखुट्टी लाउने हाम्रो कौरवशाली पार्टी वामालेका नारद मुनी प्रमुख ता कपरे तिवारी नत्र गोतामे, मेरो दायाँतर्फ बस्ने गोबर गनेश पाँडे, बायाँतर्फ बस्ने सुली गनेश काजी र उखान सुन्न आउने लेखनदास, चित्रक...

कुराउनी र गुन्द्रुकका कुरा

कुराउनी र गुन्द्रुकका कुरा
आम निर्वाचनको समय थियो । घटना बहुदलीय व्यवस्था कालखण्डको हो । आम निर्वाचनमा कांग्रेस र कम्युनिस्ट (खासगरी एमाले)बीच देशव्यापी चर्को प्रतिस्पर्धा थियो । सभा, सम्मेलन, कोणसभा,घरदैलो,चोक,चौतारोमा एक अर्का पार्टी विरुद्ध पाँडे तर्क दिएर होच्याउनु सामान्य राजनीति थियो । यस्तै एउटा कोणसभालाई सम्बोधन गर्न एकजना कांग्रेसी नेता मञ्चमा चढेर भाषण गर्न थाले, ‘कम्युनिस्ट भनेको कुराउनी हो, कांग्रेस भनेको...

आँखी झ्यालबाट हेर्दा लाल कान्छी

आँखी झ्यालबाट हेर्दा लाल कान्छी
तमोरै खोलाको छाल कान्छी, छोटो छ जीवन लाल कान्छी धानैमा नाचौं घुमेर, आउँदैन फेरी उमेर । ओ.......रि.......ल्लो । बाह्रैमा हाते बाबियो डोरी त्यो पनि मक्किन्छ आज र भोलि दिन गन्दागन्दै जीन्दगी सक्किन्छ । ओ.......रि.......ल्लो । सुनिता थेगिम र डि.बी. लिम्बूको पाश्र्व गायकीमा सुरु हुने लाल कान्छी टेलि शृङ्खलाले हाक्पारे साम्लोको विरहमा पस्न बाध्य त बनाउँछ नै । लिम्बुवान भूमिको प्राकृतिक संगीतमा...

इब्राहिम ट्राओरे : के अफ्रिकामा नयाँ थोमस संकारा उदाएका हुन् ?

इब्राहिम ट्राओरे : के अफ्रिकामा नयाँ थोमस संकारा उदाएका हुन् ?
लेखक : एलन म्याक्लियोड बुर्किना फासोका नेता इब्राहिम ट्राओरे आफ्नो मुलुकको पुनर्निर्माण गर्दैछन् । यो प्रक्रियामा उनले पश्चिमा मुलुकमा भने दुस्मन थपिरहेका छन् । सन् २०२२ मा सत्तामा आएसँगै यी सैन्य क्षेत्रका युवा नेताले फ्रान्सका सेनालाई बुर्किना फासोबाट धपाए । पश्चिमा बहुराष्ट्रिय निगमहरू निकालिदिए । साथै आफ्नो मुलुकलाई रुस, क्युबा र भेनेजुएलाको निकट ल्याएर उभ्याइदिए । अफ्रिकी एकताको प्र...

अध्यक्ष र संयोजकको कथा : पत्रकारलाइ कथा लेख्ने बेथा

अध्यक्ष र संयोजकको कथा : पत्रकारलाइ कथा लेख्ने बेथा
जेन–जी आन्दोलनको रापताप सेलाउँदै गर्दा असोज ९ र १० गते माओवादी केन्द्रले केन्द्रिय समितिको बैठक सम्पन्न गर्‍यो । आउँदो मंसीरसम्ममा महाधिवेसन गर्ने निर्णय गर्दै प्रचण्ड संयोजक रहेको महाधिवेसन आयोजक समिति पनि बनायो । प्रचण्ड संयोजक रहेको यो समितिले महाधिवेसन गर्ने/नगर्ने या अर्थोकै गर्ने गर्भगृह मै छ । शान्ति प्रक्रियामा आएसंगै माओवादी पार्टीको बैठक, सम्मेलन, महाधिवेसन कुनै हटिया या कुनै रामरमिता...

तपाईंको पहाड घर कहाँ हो ?

तपाईंको पहाड घर कहाँ हो ?
एउटा पहाडियाले अर्को पहाडियालाई भेट्दा पहिलो प्रहर प्रश्न हुन्छ, ‘तपाँइको पहाड घर कहाँ हो ?’ त्यसपछि, ‘आफु कस्मा ?’ भनेर जात–विरादरी सोध्छन या सोध्लान । पहाडमा पुख्र्योली थातथलो भएकाहरुबीच भेटघाट वा चिनजान हुँदा सोधिने वा जानकारी लिने यो आम वाक्य हो ।जसरी उपत्यकाका रैथानेहरु समयअनुसार तपाइले चिया खानु भयो, खाजा खानु भयो, खाना खानु भयो ? भनेर अनायस सोध्ने गर्छन । यो वाक्य त्यस्तै एउटा परिचय गर्...