अन्तर वडा महिला नकआउट रनिङकप फुटबल: ट्राईबेकरमा वडा ३ र वडा २० क्वाटर फाइनलमा
धरान : धरान अन्तर वडा महिला नकआउट रनिङकप फुटबल दोस्रो संस्करणको दोस्रो दिनको पहिलो दोस्रो खेल नै ट्राईबेकरमा वडा ३ ले वडा १४ लाई २–० र दोस्रो खेलमा वडा २० ल वडा ५ लाई ३–० गोल पराजित गर्दे क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
धरान रंगशालमा जारी खेलमा निर्धारित ६० मिनेटमा चार वटै टिमबाट कुनै पनि गोल हुन नसकेपछि खेलको निर्णय टाई ब्रेकरबाट भएको हो ।
खेलको ‘फेयर–प्ले अफ द म्याच’ वडा ३ की खेलाडी नम्रता...








