सातौँ डिआइजी रनिङ कप : नेपाल पुलिस रेडले सिद्धार्थ स्कुललाई ३–०ले पराजित गर्दे फाइनल प्रवेश
धरान : कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत पहिलो सेमिफाइनलको खेलमा नेपाल पुलिस स्कुल रेडले फाइनल प्रवेश गरेको छ ।
बुधवार नेपाल प्रहरी प्रदेश कार्यालय धरान स्थित फुटबल मैदानमा जारी पहिलो सेमी फाइनल खेलमा नेपाल पुलिस स्कुल रेडले सिद्धार्थ सेकेण्डरी स्कुललाई ३–० ले हराउँदै फाइनलमा पुगेको हो ।
खेलको दोस्रो हाफमा नेपाल पुलिस रेड तर्फबाट ...








