जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ फुटबलमा १४ विद्यालयको नामदर्ता
धरान: धरानमा हुन लागेको सुनसरी जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ अन्तर विद्यालय फुटबल प्रतियोगितामा १४ विद्यालयले सहभागिता दर्ता गराएका छन्।
मङ्सिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता धरान–१२ स्थित सुनाखरी एकेडेमीद्वारा आयोजना गरिनेछ।
आयोजकका अनुसार हालसम्म प्रतियोगितामा हिमशिखर स्कुल तरहरा, सेन्ट जोसेफ स्कुल धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी स्कुल, बिजयपुर स्...


