जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ फुटबलमा १४ विद्यालयको नामदर्ता

जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ फुटबलमा १४ विद्यालयको नामदर्ता
धरान: धरानमा हुन लागेको सुनसरी जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ अन्तर विद्यालय फुटबल प्रतियोगितामा १४ विद्यालयले सहभागिता दर्ता गराएका छन्। मङ्सिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता धरान–१२ स्थित सुनाखरी एकेडेमीद्वारा आयोजना गरिनेछ। आयोजकका अनुसार हालसम्म प्रतियोगितामा हिमशिखर स्कुल तरहरा, सेन्ट जोसेफ स्कुल धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी स्कुल, बिजयपुर स्...

नेपाल कबड्डी लिगको बढ्दो आकर्षण,सिजन २ को लागि ५ सय १२ नेपाली खेलाडी दर्ता

नेपाल कबड्डी लिगको बढ्दो आकर्षण,सिजन २ को लागि ५ सय १२ नेपाली खेलाडी दर्ता
काठमाडौं :नेपाल कबड्डी लिग (एनकेएल) मा खेलाडीको आकर्षण अत्याधिक बढेको छ । सिजन २ को ड्राफ्टका लागि ५ सय १२ जना नेपाली खेलाडी दर्ता भएको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ । एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताए, ‘पहिलो सिजनको ड्राफ्टमा २ सय ७८ जना नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए । दोस्रो सिजनको लागि खोलिएको आवेदनबाट ५ सय १२ स्वदेशी खेलाडी दर्ता भएका ...

धरानमा नगरस्तरिय नक आउट प्रतियोगिता कार्तिक २२ देखि हुने

धरान: धरान सिटी फुटबल क्लबको आयोजनामा आगामी कार्तिक २२ देखि २९ सम्म नगरस्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिता धरान १६ स्थित धरान रंगशालामा आयोजना हुने भएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख, उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगितामा आयोजकसहित धरानका ८ टिमले सहभागिता जनाउने शनिबार पत्रकार महासङ्घ सुनसरी...

नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा, सोमबार उड्ने

नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा, सोमबार उड्ने
काठमाडौँ- वेस्ट इन्डिजविरुद्ध युनिटी कप टी–२० आई खेल्न जाने नेपाली क्रिकेट टोलीले यूएई सरकारबाट भिसा पाएको छ। संयुक्त अरब इमिरेट्स (यूएई)ले तीन खेलको यो शृंखला शारजाह क्रिकेट स्टेडियममा खेल्न जाने नेपाली टोलीका लागि आइतबार भिसा दिएको हो । आगामी सेप्टेम्बर २७ देखि ३० सम्म हुने यो प्रतियोगिताको टोली क्यानले घोषणा गरिसकेको छ । प्रतियोगिता खेल्न नेपाली टोली शुक्रबार युएई जाने कार्यक्रम थियो। तर, जे...