नेवार मौलिक लिपि पुनर्जागरण अभियानः धरानमा रञ्जना लिपि प्रशिक्षण सम्पन्न

नेवार मौलिक लिपि पुनर्जागरण अभियानः धरानमा रञ्जना लिपि प्रशिक्षण सम्पन्न
धरान : नेवा देय दवु धरान नगर समितीको आयोजनामा रञ्जना लिपीको पुनर्जागरण गर्दे १५ दिन सम्म सञ्चालित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार धरान–१६ स्थित हारती अजिमा मन्दिरमा सम्पन्न १५ दिने रञ्जना लिपि तालिमको समापन समारोहको प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले सरकार जनताको भाषा, संस्कृति र वास्तविक आवश्यकतामा आधारित हुनुपर्नेमा जोड दिए । उपप्रमुख बेघाले बजेट ...

धरानमा करिब एक करोडको ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ उद्धघाटन

धरानमा करिब एक करोडको ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ उद्धघाटन
  धरान : धरान–९ स्थित गौतमपथमा युवाहरूको लगानीमा करिब एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ को सोमबार उद्घाटन गरिएको छ। पुष्पा राई र नवीन राईको लगानी तथा पहलमा सुरु गरिएको उक्त एकेडेमीको उद्घाटन धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले गरे।उद्घाटन गर्दे उपप्रमुख बेघाले युवाशक्तिहरु विदेश पलायनको अवस्था रहेका बेला देशमै केही गर्छु भन्न...

कुलुङ जातिको भाषिक, सांस्कृतिक उत्थान र पहिचानका लागि आवाज उठाउने नेतृत्व र दललाई चिन्न आग्रह :उपप्रमुख बेघा

कुलुङ जातिको भाषिक, सांस्कृतिक उत्थान र पहिचानका लागि आवाज उठाउने नेतृत्व र दललाई चिन्न आग्रह :उपप्रमुख बेघा
धरान ः धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले कुलुङ जातिको भाषिक, सांस्कृतिक उत्थान र पहिचानका लागि निरन्तर आवाज उठाउने नेतृत्व र राजनीतिक दललाई चिन्न समुदायलाई आग्रह गरे। मङ्गलवार किरात कुलुङ समुदायको नयाँ वर्ष यले दोङ् ५०८६ को अवसरमा आयोजित नारी दाचाम् चासुम् लो निङदोङ् (चाक्चाकुर)सांस्कृतिक उत्सवलाई सम्बोधन गर्दै उपप्रमुख बेघाले सांस्कृतिक पहिचान र अधिकार कुनै व्यक्ति विशेषले...

नेफिन सुनसरीको अध्यक्षमा सुरेन्द्रमान स्थापित

नेफिन सुनसरीको अध्यक्षमा सुरेन्द्रमान स्थापित
  धरान: नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) जिल्ला समन्वय परिषद् सुनसरीको छैटौँ जिल्ला अधिवेशनबाट एक जाति–एक कार्यकाल’ नीति अनुरूप सुरेन्द्रमान स्थापित अध्यक्ष भएका छन् । स्थापितको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । आदिवासी जनजाति बहु जातीय सङ्ग्रहालयको सभा हल, धरान–१४ हात्तीसारमा सम्पन्न अधिवेशनबाट सचिवालयको नामावली शनिवार सार्वजनिक गरिएको हो। महास...

महिला तथा बालबालिका संरक्षण मञ्चको अध्यक्षमा उमिता बराइली

महिला तथा बालबालिका संरक्षण मञ्चको अध्यक्षमा उमिता बराइली
धरान: महिला तथा बालबालिका संरक्षण मञ्चको १३औँ साधारण सभाबाट उमिता बराइली अध्यक्षमा सर्वसम्मत चयन भइन ।बराइलीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको हो । मञ्चको उपाध्यक्ष कल्पना राई,सचिव खड्ग कुमारी राई, सहसचिव सुशीला राई कोषाध्यक्ष अमृता रामदास रहेका छन् । यस्तैगरि सदस्यहरूमा सुनिता मेन्याङवो,सुमित्रा कार्की, अनिता गुरुङ र यसोदा बराइली चयन भएका छन् । मञ्चमा २ जना थप गरी ११ सदस्यीय बनाइ...

धरानमा ट्र्याक एण्ड फिल्ड धमाका, पौष १० गतेदेखि सुर

धरानमा ट्र्याक एण्ड फिल्ड धमाका, पौष १० गतेदेखि सुर
धधरान ःधरान स्थित संस्थागत ९निजी० विद्यालयहरूमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरूलाई लक्षित गर्दै प्याब्सन धरान र एन प्याब्सन धरान संयुक्त रूपमा ट्र्याक एण्ड फिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता पौष १० गतेदेखि धरान–१६ रङ्गशालामा सुरु हुने कार्यक्रम संयोजक राजेन्द्र गुरुङले मङ्गलवार पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्। गुरुङले धरान खेलकुदको सहर भनेर चिनिए पनि धरानमा एथलेटिक्...

धरान जेसिज प्रथम महिला समूह शान्ता शाक्यको संयोजकत्वमा नयाँ कार्यसमिति गठन

धरान जेसिज प्रथम महिला समूह शान्ता शाक्यको संयोजकत्वमा नयाँ कार्यसमिति गठन
धरान : धरान जेसिजका विभिन्न वर्षका अध्यक्षहरूका श्रीमतीहरूको संगठन धरान जेसिज प्रथम महिला समूहले वर्ष २०२६देखि २८ सम्मका लागि नयाँ कार्यसमिति गठन गरेको छ। नयाँ कार्यसमिति वर्ष २००२ की प्रथम महिला श्रीमती शान्ता शाक्यको संयोजकत्वमा गठन गरिएको हो। समितिको सचिवमा वर्ष २०२० की प्रथम महिला रोजिना अधिकारी निरौला,कोषाध्यक्षमा वर्ष २००८ की प्रथम महिला इशु लाखे श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका हुन। न...

धरानमा तीन दिने यमरी उत्सवस् घर–घरमा यमरी राखिँदै सांस्कृतिक प्रदर्शन

धरानमा तीन दिने यमरी उत्सवस् घर–घरमा यमरी राखिँदै सांस्कृतिक प्रदर्शन
धरान : नेवार समुदायको परम्परागत पर्व यःमरी पुन्हीको अवसरमा धरान–३ स्थित गल्ली टोल (शंखरधर साख्वा)चन्द्रपुर बजार,चिनियाँ चोक र जल्पा रोडमा मंसिर २७ देखि २९ गतेसम्म तीन दिने यमरी उत्सव मनाइने भएको छ। आयोजक पासा खलः धरानले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्। तीन दिनसम्म चल्ने उत्सवमा घर–घरमा यमरी राख्ने परम्परा, सांस्कृतिक झाँकी, नेवारी नाच–गान, परम्परागत भेषभूषा प्रदर्शन, र नेवार...

साकेला पर्व उर्वरता, वृद्धि र समृद्धिको लागि प्रार्थना हो : उपप्रमुख बेघा

साकेला पर्व उर्वरता, वृद्धि र समृद्धिको लागि प्रार्थना हो : उपप्रमुख बेघा
धरान: धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघा ले साकेला पर्वको सांस्कृतिक र धार्मिक महत्वबारे जानकारी दिँदै यस पर्व उर्वरता, वृद्धि र समृद्धिको लागि प्रार्थना गर्ने अवसर भएको बताएका छन्। शनिबार धरान–१७ स्थित साकेला पार्कमा आयोजित भाषिक स्तरीय साकेला शिली (सिली) प्रदर्शनी कार्यक्रममा बोल्दै उपप्रमुख बेघाले साकेला पर्व केवल नृत्य र उत्सव मात्र नभई किरात राई समुदायको स...

मंसिर २० गते धरानमा १७औँ जगन्नाथ रथयात्रा

मंसिर २० गते धरानमा १७औँ जगन्नाथ रथयात्रा
धरान : इस्कोन मन्दिर धरानको आयोजनामा १७औँ जगन्नाथ रथयात्रा आगामी मंसिर २० गते मनाइने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा इस्कोन धरानले भगवान् श्री जगन्नाथ, बलदेव र सुभद्रा महारानी सुवर्णरथमा विराजमान गर्दे धरान परिक्रममा गर्ने इस्कोन धरानका अध्यक्ष अधिराज राईले जानकारी दिए । रथयात्रा इस्कोन धरान समीचोक देखि पुरानो बजार,भानुचोक,छाताचोकदेखि पुन रथ मन्दिरमा आगमनपछि महाप्रसाद वितरण गरिन...