मनोज भट्टराई हाम्रा लागि भगवान् समान व्यक्ति हुन् :पटनालीबासी
धरान : धरान–१७ स्थित पटनाली बासिन्दाहरूले वडा नम्बर १७ का निवर्तमान वडाध्यक्ष मनोज भट्टराईलाई “हाम्रा लागि भगवान् समान व्यक्ति”को रूपमा स्मरण गरेका छन्।
स्थानीय बासिन्दाहरू भन्छन् काकाकुल अवस्थामा रहेको पटनाली बस्तीमा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्दै भट्टराईले जनताको जीवनस्तरमै परिवर्तन ल्याएका हुन्। भट्टराईले खानेपानी मात्र होइन,वराहक्षेत्र–१ र पटनाली बासीको मन मात्र होइन,भूगोल नै जो...








