नेकपाप्रति जनआकर्षण बढ्दो : सह–संयोजक माधव कुमार नेपाल

नेकपाप्रति जनआकर्षण बढ्दो : सह–संयोजक माधव कुमार नेपाल
  धरान - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले नेकपाप्रति जनताको आकर्षण निरन्तर बढ्दै गएको बताएका छन्। पार्टीको इटहरी उप-महानगर समितिद्वारा आइतबार दुर्गा पार्टी प्यालेसमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै सह–संयोजक नेपालले माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १७ दल एकताबद्ध भइसकेपछि अन्य राजनीतिक घटकहरू समेत एकतामा आउन इच्छुक देखिएको उल्लेख गरे। यसले न...

धरान जेसिज प्रथम महिला समूह शान्ता शाक्यको संयोजकत्वमा नयाँ कार्यसमिति गठन

धरान जेसिज प्रथम महिला समूह शान्ता शाक्यको संयोजकत्वमा नयाँ कार्यसमिति गठन
धरान : धरान जेसिजका विभिन्न वर्षका अध्यक्षहरूका श्रीमतीहरूको संगठन धरान जेसिज प्रथम महिला समूहले वर्ष २०२६देखि २८ सम्मका लागि नयाँ कार्यसमिति गठन गरेको छ। नयाँ कार्यसमिति वर्ष २००२ की प्रथम महिला श्रीमती शान्ता शाक्यको संयोजकत्वमा गठन गरिएको हो। समितिको सचिवमा वर्ष २०२० की प्रथम महिला रोजिना अधिकारी निरौला,कोषाध्यक्षमा वर्ष २००८ की प्रथम महिला इशु लाखे श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका हुन। न...

नेपाली कम्युनिस्ट पार्टी देशकै ठुलो बनाउन वैचारिक र सङ्गठनात्मक एकता अनिवार्य छः हरिबोल गजुरेल

नेपाली कम्युनिस्ट पार्टी देशकै ठुलो बनाउन वैचारिक र सङ्गठनात्मक एकता अनिवार्य छः हरिबोल गजुरेल
धरान : नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता हरिबोल गजुरेलले नेपाली कम्युनिस्ट पार्टी देशकै सबैभन्दा ठुलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् । सोमबार नेपाली कम्युनिस्ट पार्टी धरान उपमहानगर कमिटीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता गजुरेलले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन वैचारिक र सङ्गठनात्मक एकता अनिवार्य रहेकोमा जोड दिए । नेता गजुरेलले अवसरवाद र विभाजनप्रति आलोचना गर्...

धरान स्कुल सिङ्गिङ च्यालेन्जको विजेता ह्यापिसन लिम्बू 

धरान स्कुल सिङ्गिङ च्यालेन्जको विजेता ह्यापिसन लिम्बू 
  धरान : धरान उप–महानगरपालिकाका अन्तर विद्यालय स्तरीय गायन प्रतियोगिता ‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन–२ को विजेता ह्यापिसन लिम्बू बनेका छन् सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका १४ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको विजेता धरान १३ स्थित पब्लिक माध्यमिक विद्यालय, फुस्रेका ह्यापिसन लिम्बू,फस्ट रनर अप लोटस ...

साकेला पर्व उर्वरता, वृद्धि र समृद्धिको लागि प्रार्थना हो : उपप्रमुख बेघा

साकेला पर्व उर्वरता, वृद्धि र समृद्धिको लागि प्रार्थना हो : उपप्रमुख बेघा
धरान: धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघा ले साकेला पर्वको सांस्कृतिक र धार्मिक महत्वबारे जानकारी दिँदै यस पर्व उर्वरता, वृद्धि र समृद्धिको लागि प्रार्थना गर्ने अवसर भएको बताएका छन्। शनिबार धरान–१७ स्थित साकेला पार्कमा आयोजित भाषिक स्तरीय साकेला शिली (सिली) प्रदर्शनी कार्यक्रममा बोल्दै उपप्रमुख बेघाले साकेला पर्व केवल नृत्य र उत्सव मात्र नभई किरात राई समुदायको स...

देश बचाउन ३ करोड जनता ‘राष्ट्र सेना’बन्न सकेमात्र राष्ट्र जोगाउन सकिन्छ : प्रचण्ड

देश बचाउन ३ करोड जनता ‘राष्ट्र सेना’बन्न सकेमात्र राष्ट्र जोगाउन सकिन्छ : प्रचण्ड
  विराटनगर : पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी हस्तक्षेप र राष्ट्रिय संकटको सामना गर्न सेना र प्रहरी मात्र पर्याप्त नहुने भन्दै ३ करोड नेपाली जनताको ‘राष्ट्रिय फौज’ तयार गर्नुपर्ने बताएका छन् । सोमबार विराटनगरमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालसँग ठुला शक्ति राष्ट्रहरूसँग लड्नका लागि मिसाइल वा ...

एमाले दोलखाका पूर्वसचिव भरत दुलाल नेकपामा प्रवेश,

एमाले दोलखाका पूर्वसचिव भरत दुलाल नेकपामा प्रवेश,
बिजयपुर : नेकपा (एमाले) दोलखाका पूर्व पार्टी सचिव तथा शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन ।  उनलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराए । पार्टी प्रवेशपछि दुलालले वर्तमान वस्तुगत परिस्थिति र कम्युनिष्ट आन्दोलनलाई एकीकृत रूपले अघि बढाउन एमालेभित्र सम्भव नदेखिएकाले आफू नेकपा...

चिण्डेडाडामा गुरु पद्यम सम्भवको ४० फिट मुर्ति निर्माण तयारी

चिण्डेडाडामा गुरु पद्यम सम्भवको ४० फिट मुर्ति निर्माण तयारी
धरान : धरान उपमहानगरपालिका–२० चिण्डेडाडा नजिकै गुम्बा डाँडामा बुद्धको अर्थात गुरु पद्यम सम्भव ९गुरु रिन्पोछे० को ४० फिट अग्लो विशाल मुर्ति तथा आधुनिक गुम्बा निर्माण तयारी थालिएको छ । बिहिबार निर्माण स्थल गुम्बाडाडामा पत्रकार सम्मेलन आयोजना गर्दे डाग्युर उर्गेन छ्योइखोलिंङ गुम्बा निर्माण तथा गुरु पद्यम सम्भव मुर्ति निर्माण समितिका अध्यक्ष कर्ण तामाङले परियोजनाको अनुमानित लागत ४ करोड ३० लाख रु...

धरानमा पत्रकार लक्षित अभिव्यक्तिप्रति तीन प्रेस संगठनको आपत्ति

धरानमा पत्रकार लक्षित अभिव्यक्तिप्रति तीन प्रेस संगठनको आपत्ति
धरान : धरान–१३ स्थित श्रम संस्कृति पार्कमा शुक्रबार उद्घाटन भएको गोर्खा चौतारीको कार्यक्रमा हाल बेलायत बसोबास गर्ने शशी थापा सुब्बाद्वारा पत्रकारहरूलाई लक्षित गरी गरि दिएको अभिव्यक्तिप्रति ३ पत्रकारजन्य पेशागत संगठनहरूले गम्भीर आपत्ति जनाएका छन्। नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल, सुनसरीले संयुक्त रूपमा शनिबार विज्ञप्ति जारी गरेको छ । विज्ञप्ति जारी गर्दै सुब्बाको भनाइल...

इब्राहिम ट्राओरे : के अफ्रिकामा नयाँ थोमस संकारा उदाएका हुन् ?

इब्राहिम ट्राओरे : के अफ्रिकामा नयाँ थोमस संकारा उदाएका हुन् ?
लेखक : एलन म्याक्लियोड बुर्किना फासोका नेता इब्राहिम ट्राओरे आफ्नो मुलुकको पुनर्निर्माण गर्दैछन् । यो प्रक्रियामा उनले पश्चिमा मुलुकमा भने दुस्मन थपिरहेका छन् । सन् २०२२ मा सत्तामा आएसँगै यी सैन्य क्षेत्रका युवा नेताले फ्रान्सका सेनालाई बुर्किना फासोबाट धपाए । पश्चिमा बहुराष्ट्रिय निगमहरू निकालिदिए । साथै आफ्नो मुलुकलाई रुस, क्युबा र भेनेजुएलाको निकट ल्याएर उभ्याइदिए । अफ्रिकी एकताको प्र...