धरानमा करिब एक करोडको ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ उद्धघाटन

धरानमा करिब एक करोडको ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ उद्धघाटन
  धरान : धरान–९ स्थित गौतमपथमा युवाहरूको लगानीमा करिब एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ को सोमबार उद्घाटन गरिएको छ। पुष्पा राई र नवीन राईको लगानी तथा पहलमा सुरु गरिएको उक्त एकेडेमीको उद्घाटन धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले गरे।उद्घाटन गर्दे उपप्रमुख बेघाले युवाशक्तिहरु विदेश पलायनको अवस्था रहेका बेला देशमै केही गर्छु भन्न...

धरान स्कुल सिङ्गिङ च्यालेन्जको विजेता ह्यापिसन लिम्बू 

धरान स्कुल सिङ्गिङ च्यालेन्जको विजेता ह्यापिसन लिम्बू 
  धरान : धरान उप–महानगरपालिकाका अन्तर विद्यालय स्तरीय गायन प्रतियोगिता ‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन–२ को विजेता ह्यापिसन लिम्बू बनेका छन् सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका १४ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको विजेता धरान १३ स्थित पब्लिक माध्यमिक विद्यालय, फुस्रेका ह्यापिसन लिम्बू,फस्ट रनर अप लोटस ...

याक्थुङ चलचित्रकर्मी सङ्घद्वारा आयोजित वनभोज कार्यक्रम सम्पन्न

याक्थुङ चलचित्रकर्मी सङ्घद्वारा आयोजित वनभोज कार्यक्रम सम्पन्न
धरान : याक्थुङ चलचित्रकर्मी सङ्घनेपालद्वारा आयोजना गरिएको वनभोज कार्यक्रम शनिबार अमाहा सिमसारमा औपचारिक रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा विभिन्न चलचित्रमार्फत उत्कृष्ट भूमिका र उल्लेखनीय योगदान प्रदान गर्ने कलाकारहरूलाई सम्मान गरिएको सङ्घले जनाएको छ।कार्यक्रमको अध्यक्षता सङ्घका अध्यक्ष नवीन मेन्याङवोले गरेका थिए। कार्यक्रममा चलचित्रकर्मी, पत्रकार, सामाजिक अभियन्ता तथा वि...

कार्तिक ६ गतेबाट प्रदर्शन हुने ‘सोल्टीनी’ का कलाकारहरुको धरानमा देउसी कार्यक्रम हुने

कार्तिक ६ गतेबाट प्रदर्शन हुने ‘सोल्टीनी’ का कलाकारहरुको धरानमा देउसी कार्यक्रम हुने
  बिजयपुर: कार्तिक ६ गतेबाट प्रदर्शनमा हुने चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीम तिहारको अवसरमा देउसी भैलो सांगीतिक कार्यक्रम गर्ने भएका छ्न भएका छ्न। कार्यक्रम याक्थुङ मुन्चइ्त चोक सयङ (लिम्बु फिल्म कर्मी) प्रदेश समितीको ‘मुन्चइ्त अक्षयकोष’ निर्माणार्थ हुने अध्यक्ष भुपेन्द्र तुम्बाहाम्फेले जानकारी दिए । अध्यक्ष तुम्बाहाम्फेका अनुसार कार्यक्रम कात्तिक २ गते दमक र कार्तिक ३ ग...

चलचित्र ‘बरिष्ठ बलाराम’ को गीत न्याउली बनैमा पाँच लाख पटक भन्दा धेरै हेरियो

चलचित्र ‘बरिष्ठ बलाराम’ को गीत न्याउली बनैमा पाँच लाख पटक भन्दा धेरै हेरियो
धरान:प्रशान्त सिवाकोटी शब्द रचना तथा संगीत निर्देशन रहेको गीतमा शान्तिश्री परियार र संगीतकार सिवाकोटीको स्वर रहेको चलचित्र बरिष्ठ बलारामको गीत न्याृउली बनैमा लाई दर्शकहरुले पाँचलाख पटक भन्दा धेरै हेरेका छन । यहि कार्तिक ६ अर्थात तिहारको भाईटिकाबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बरिष्ठ बलाराम’ को गीत गीतलाई दर्शकहरुले अत्यधिक रुचाएका छन । गीतलाई सामाजिक सञ्जाल टिकटकमा धेरैले भिडियो बनाएका...

कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मैझारो’ को गीत साकेला नाचौ बोलको गीत सार्वजनिक

कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मैझारो’ को गीत साकेला नाचौ बोलको गीत सार्वजनिक
धरान : यहि कार्तिक ७ गते भाईटिकाको दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैझारो’ को दोस्रो गीत साकेला नाचौ रिलिज भएको छ । गीतमा चलचित्रका सबै मुख्य कलाकारहरुले साकेला नाचेका छन । राजेश पायल राई र मेलिना राईको आवाजमा रहेको गीतमा दयाहाङ राई, धिरज मगर, मिरुना मगर, तक्मे बुढा, रजनी गुरुङ,दिया पुन लगायत सम्पुर्ण कलाकारहरु निर्क जोसीला भएर नाचेका छन ।पदम साधना कुलुङ को शब्द तोरेम्पाहाङ राईको संगी...

भिम लामाको चलचित्र‘पहिचान’ को टिजर सार्वजनिक, मंसिर ५ गतेबाट देशभर प्रदर्शन हुदै

भिम लामाको चलचित्र‘पहिचान’ को टिजर सार्वजनिक, मंसिर ५ गतेबाट देशभर प्रदर्शन हुदै
धरान : यहि मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पहिचान’ (लडाई पहिचानको) टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरले कोशी प्रदेशको नाम विरोध गर्दै चलिरहेको ‘नो कोशी’ आन्दोलनको कथालाई प्रस्तुत गरेको छ । लिम्बुहरुले आफनो कवाजको रुपमा लिएको सिलाम साक्मा अंकित झण्डा बनाइएको लडाई पहिचानको टिजरले केही समय अघि चलेको पहिचानवादीहरु जनजातीहरुको नो कोशीको आन्दोलनको कथा बोल्ने छ । टिजरमा, नायिक...

बहु प्रतीक्षित चलचित्र ‘बलिदान’को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक

बहु प्रतीक्षित चलचित्र ‘बलिदान’को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक
धरान :आगामी सोमबार फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ। यस गीतमा सुजन चापागाईँले सङ्गीत तथा सुजन र भुषण खतिवडाले स्वर दिएका छन् भने शब्द हर्क साउदको रहेको छ। भिडियोमा घना जङ्गलबिचको आदिवासी बस्ती देखाइएको छ, जहाँ आदिवासीहरूबिच अभिनेता समीर भट्टले नृत्य र अभिनय गरेका छन्। भिडियोमा कोरियोग्राफर समेत रहेका...

मिरुना र धिरजको विछोड भएको चलचित्र ‘मैझारो’ को टिजर सार्वजनिक

मिरुना र धिरजको विछोड भएको चलचित्र ‘मैझारो’ को टिजर सार्वजनिक
बिजयपुर : भाईटिकाको दिन कार्तिक ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैझारो’ को टिजर सार्वजनिक भएको छ । झट्ट सुन्दा मैझारो शब्द गाउँघरमा खेतीबाली लगाएर सकिएको दिनलाई बुझिन्छ भने यहाँ चलचित्रमा प्रयोग भएको ‘मैझारो’ ले भने मायाको ‘मैझारो’ अर्थात सम्बन्धमा आएको तिक्तता संगै विछोड या सम्बन्ध सकिएको भनेर देखाईएको छ । सार्वजनिक टिजरमा ‘मैझारो’ का मुख्य कलाकारहरु मिरुना मगर र धिरज मगर विचको पवित्र...

‘हरिबहादुर को जुत्ता’ को ट्रेलर सार्वजनिक, चर्चित हास्य टेलिसिरियल मह संचारको चर्चित पात्र हरिबहादुर पात्रलाईनै मुख्य पात्र

बिजयपुर : चर्चित हास्य टेलिसिरियल मह संचारको चर्चित पात्र हरिबहादुर पात्रलाईनै मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्रले पेट मिचिमिची हस्न मात्र होईन हालको वर्तमान राजनितिलाई गज्जवले व्यङ्ग भएको चलचित्र ‘हरिबहादुर को जुत्ता’यहि दशैको फुलपातीबाट प्रदर्शनमा आउने भएको छ । फुलपातीमा प्रर्दशनमा आउने चलचित्र ‘हरिबहादुर को जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ । हरिवंश आचार्यको कथा/पटकथा र संवाद रहेको...