;

मिरुना र धिरजको विछोड भएको चलचित्र ‘मैझारो’ को टिजर सार्वजनिक

मिरुना र धिरजको विछोड भएको चलचित्र ‘मैझारो’ को टिजर सार्वजनिक
बिजयपुर : भाईटिकाको दिन कार्तिक ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैझारो’ को टिजर सार्वजनिक भएको छ । झट्ट सुन्दा मैझारो शब्द गाउँघरमा खेतीबाली लगाएर सकिएको दिनलाई बुझिन्छ भने यहाँ चलचित्रमा प्रयोग भएको ‘मैझारो’ ले भने मायाको ‘मैझारो’ अर्थात सम्बन्धमा आएको तिक्तता संगै विछोड या सम्बन्ध सकिएको भनेर देखाईएको छ । सार्वजनिक टिजरमा ‘मैझारो’ का मुख्य कलाकारहरु मिरुना मगर र धिरज मगर विचको पवित्र...

‘हरिबहादुर को जुत्ता’ को ट्रेलर सार्वजनिक, चर्चित हास्य टेलिसिरियल मह संचारको चर्चित पात्र हरिबहादुर पात्रलाईनै मुख्य पात्र

बिजयपुर : चर्चित हास्य टेलिसिरियल मह संचारको चर्चित पात्र हरिबहादुर पात्रलाईनै मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्रले पेट मिचिमिची हस्न मात्र होईन हालको वर्तमान राजनितिलाई गज्जवले व्यङ्ग भएको चलचित्र ‘हरिबहादुर को जुत्ता’यहि दशैको फुलपातीबाट प्रदर्शनमा आउने भएको छ । फुलपातीमा प्रर्दशनमा आउने चलचित्र ‘हरिबहादुर को जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ । हरिवंश आचार्यको कथा/पटकथा र संवाद रहेको...
;