सातौँ डिआइजी रनिङ कपमा प्रभात स्कुल फाइनल प्रवेश

सातौँ डिआइजी रनिङ कपमा प्रभात स्कुल फाइनल प्रवेश
धरान: कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत दोस्रो सेमिफाइनलको खेलमा प्रभात स्कुल फाइनल प्रवेश गरेको छ । बिहीबार नेपाल प्रहरी प्रदेश कार्यालय धरान स्थित फुटबल मैदानमा जारी दोस्रो सेमी फाइनल खेलमा प्रभात बोर्डिङ स्कुल धरानले पिना काल ज्ञान मन्दिर कानेपोखरी मोरङलाई ४–० ले हराउँदै फाइनलमा पुगेको हो । खेलको पहिलो हाफमा प्रभात स्कुलको तर्फब...

सातौँ डिआइजी रनिङ कप : नेपाल पुलिस रेडले सिद्धार्थ स्कुललाई ३–०ले पराजित गर्दे फाइनल प्रवेश

सातौँ डिआइजी रनिङ कप : नेपाल पुलिस रेडले सिद्धार्थ स्कुललाई ३–०ले पराजित गर्दे फाइनल प्रवेश
धरान : कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत पहिलो सेमिफाइनलको खेलमा नेपाल पुलिस स्कुल रेडले फाइनल प्रवेश गरेको छ । बुधवार नेपाल प्रहरी प्रदेश कार्यालय धरान स्थित फुटबल मैदानमा जारी पहिलो सेमी फाइनल खेलमा नेपाल पुलिस स्कुल रेडले सिद्धार्थ सेकेण्डरी स्कुललाई ३–० ले  हराउँदै फाइनलमा पुगेको हो । खेलको दोस्रो हाफमा नेपाल पुलिस रेड तर्फबाट ...

सातौँ डिआइजी रनिङ कपको ट्राईबेकरमा प्रभात स्कुल र पिनाकल स्कुल सेमिफाइनल प्रवेश

धरान : कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत दास्रो क्वाटर फाइनलको ट्राईबेकरबाट पहिलो खेलमा प्रभात स्कुल र दोस्रो खेलमा पिनाकाल स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार नेपाल प्रहरी प्रदेश कार्यालय धरान स्थित फुटबल मैदानमा जारी दोस्रो क्वाटर फाइनल खेलमा प्रभात सेकेण्डरी स्कुल धरानले दिल्ली पब्लिक स्कुल विराटनगरलाई ट्राईबेकरमा ४–२ ले हराउँ...

सातौँ डिआइजी रनिङ कपमा नेपाल पुलिस रेड र सिद्धार्थ स्कुल सेमिफाइनल प्रवेश

सातौँ डिआइजी रनिङ कपमा नेपाल पुलिस रेड र सिद्धार्थ स्कुल सेमिफाइनल प्रवेश
धरान : कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत पहिलो क्वाटरफाईनलको पहिलो खेलमा नेपाल पुलिस रेड र दोस्रो खेलमा सिद्धार्थ स्कुल ट्राईबेकरबाट सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा जारी पहिलो क्वाटर फाईनल खेलमा नेपाल पुलिस रेडले निधी सेकेण्डरी स्कुल विर्तमोडलाई २–१ ले हराउँदै सेमी फाइनलमा पुगेको ...

प्याब्सन एन्फा प्रेसिडेन्ट कपको उपाधि प्रभात बोडिङ स्कुललाई

प्याब्सन एन्फा प्रेसिडेन्ट कपको उपाधि प्रभात बोडिङ स्कुललाई
धरान : प्याब्सन एन्फा प्रेसिडेन्ट कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि प्रभात बोडिङ स्कुल ले जितेको छ। धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सोमबार सम्पन्न लिग चरणको फाइनल खेलमा प्रभात स्कुलले सिद्धार्थ स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। उपाधिसँगै प्रभात बोडिङ स्कुलले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। खेलको प्लेयर अफ द म्याच प्रभात स्कुलका आ...

कोशी प्रदेशस्तरीय डीआईजी रनिङ कप फुटबलको सातौँ संस्करणको तयारी पुरा, १६ विद्यालयको सहभागीता

कोशी प्रदेशस्तरीय डीआईजी रनिङ कप फुटबलको सातौँ संस्करणको तयारी पुरा, १६ विद्यालयको सहभागीता
धरान : कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआईजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणको तयारी पूरा भएको जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले दिएको हो। नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा हुने प्रतियोगिता पुस ९ देखि १९ गतेसम्म सञ्चालन हुने भएको हो । प्रतियोगिताको सबै खेल नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा धरान, सुनसरी, मोरङ र झापा...

२० औँ ललित-अम्बर डिपो कप :नेपाल पुलिस स्कुल तेस्रो,दिलकुमार प्लेट च्याम्पियन हिमशिखर

२० औँ ललित-अम्बर डिपो कप :नेपाल पुलिस स्कुल तेस्रो,दिलकुमार प्लेट च्याम्पियन हिमशिखर
  धरान : डिपो माध्यमिक विद्यालयद्वारा सञ्चालित पहिलो यु १२ अन्तर स्कुल फुटबल प्रतियोगिताको २०औँ संस्करणको ललित अम्बर फुटबल कप २०८२, दिलकुमार प्लेट च्याम्पियनसिप प्रतियोगितामा नेपाल पुलिस स्कुलले तेस्रो स्थान प्राप्त गरेको छ । भने लेट दिलकुमार प्लेट च्याम्पियन हिमशिखर बोडिङ स्कुल भएको छ । बुधवार भएको खेलमा तेस्रो स्थानका लागि नेपाल पुलिस स्कुलले आइडल इङ्लिस बोर्डिङ ...

ललित–अम्बर डिपो कप : हिमशिखर,प्रभात,नेपाल पुलिस स्कुल, धरान इङ्लिस बोर्डिङ स्कुल सेमिफाईनल प्रवेश

ललित–अम्बर डिपो कप : हिमशिखर,प्रभात,नेपाल पुलिस स्कुल, धरान इङ्लिस बोर्डिङ स्कुल सेमिफाईनल प्रवेश
  धरान: डिपो माध्यमिक विद्यालयद्वारा सञ्चालित पहिलो यु १२ अन्तर स्कुल फुटबल प्रतियोगिताको २०औँ संस्करणको ललित अम्बर फुटबल कप २०८२, दिलकुमार प्लेट च्याम्पियनसिप प्रतियोगितामा क्वाटर फाइनल खेलमा हिमशिखर,प्रभात सेमिफाईनल प्रवेश गरेका छन । डिपोको खेलमैदानमा सोमबार भएको पहिलो क्वाटर फाइनल खेलमा हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले माउण्ट हर्मन एकेडेमीलाई टाइ ब्रेकरमा ३–२ गोलले पराजित गर्दै सेमिफ...

धरान १३ लाई ६–० गोलको पराकिलो अन्तरले पराजित गर्दै धरान ११ सेमिफाईनलमा

धरान १३ लाई ६–० गोलको पराकिलो अन्तरले पराजित गर्दै धरान ११ सेमिफाईनलमा
धरान : धरान नगर अन्तर वडा महिला फुटबल प्रतियोगिताको खेलमा धरान ११ ले धरान १३ लाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा जारी खेलमा निर्धारित ६० मिनेटको खेलमा धरान ११ का खेलाडी अमृता राईले १४ औ मिनेटमा १ गोल,शिक्सा याक्खाले १७ औ र ३५ औ मिनेटमा २ गोल, प्रश्ना राईले खेलको २६ औ र ३२औ मिनेटमा २ गोल र अनिसा राईले ४३ औं मिनेटमा १ गोल गरिन् । खेलको ‘फेयर ...

मिंग्सुहाङ लिम्बू अन्डर–१३ च्याम्पियन

मिंग्सुहाङ लिम्बू अन्डर–१३ च्याम्पियन
धरान : यु–१३ उमेर समूहको सहभागितामा शनिबार सम्पन्न धरान नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको अन्डर–१३ च्याम्पियन मिंग्सुहाङ लिम्बू बनेका छन्। उनले उपाधिसँगै नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे। उपविजेता बनेका निशान शेर्पाले नगद १० हजार ५ सय, मेडल तथा प्रमाणपत्र पाए। तेस्रो स्थान हासिल गरेका समर्थमान श्रेष्ठ र सुवन चेम्जोङले नगद ५÷५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे। १३ वर्ष समूहअन्त...